नमस्कार साथीहरू, हाम्रो यस 'Sajilo Yatayat' च्यानल मा तपाइलाइ स्वागत छ।
यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य विभिन्न बस हरु को भिडियो लेउने ।

सजिलो यातायात बस हरु ।
१. सुन्दर मरिण
२. VOLVO
३. नमस्ते मरिण
४. Basuki
५. सुन्दर अमारे
६. भु.पु सैनिक DeLuxE

हजुरहरु लाई गाडी रिजर्भ चाइएमा नेपाल को जुन्सुकै ठाउँ मा जानू परेमा सम्पर्क गर्न सक्नु हुन्छ।।
सम्पर्क न.9767324633

Note : हाम्रो बस को भिडियो जुनसुकै ( Channel ) बाट नहाल्दिनु होला..
यदि हाल्नु भयो भनि ( Copyright strike) लाग्न सक्छ...।