JYC Views Belaka-5 Udayapur

उदयपुर बेलका नगरपालिका-५,मैनी द्वारा संचालित यस जलकन्या सांस्कृतिक युवा समुहले विभिन्न सामाजिक कार्य तथा सांस्कृतिक परम्परागत देउसी भैलो कार्यक्रम लगायत नगरको विभिन्न कार्यक्रमहरुमा सहभागीता जनाउदै आएको छ।