प्रबिधि घर मा स्वागत छ l

नमस्ते, म विकास शर्मा भरतपुर, चितवन, नेपालबाट। मेरो यो च्यानलमा तपाईँलाई निम्न विषयहरूमा जानकारी प्रदान गरिन्छः

🔧 नयाँ प्रविधि सम्बन्धी जानकारी ,पिसी ट्रिक्स, र Youtube tips and AI songs creation
🌐 प्रविधि सम्बन्धी ताजा समाचारहरू
✈️ रोचक गन्तव्यहरूको यात्रा व्लग

मैले विज्ञान बिषयमा स्नातकोत्तर (Master’s) पूरा गरेको छु। यहाँ म ज्ञान, अनुभव र जानकारीलाई रोचक र सहज तरिकामा प्रस्तुत गर्ने प्रयास गर्छु।

सदस्यता लिनुहोस् र यस ज्ञान यात्रामा मेरो साथ दिनुहोस्। धन्यवाद! 🙏