Krishna Chandra Banjara

याे युटुब च्यानल मार्फत मैले हजुरहरूकाे लागि निकै उपयोगी सामाग्रीहरू उपलब्ध गराउने प्रयास गरीरहेकाे छु । हजुरहरूकाे प्रगति उन्नतिका लागि थाेरै भएपनि हाैसला प्रदान गर्नु यश च्यानलकाे उद्देश्य रहि अाएकाे छ । कहिले स्वराेजगार बन्न प्रेरणा दिने, कहिले माेटिभेसन प्रदान गर्ने, कहिले मैले सिकेका कुराहरू हजुरहरूका लागि पनि सिकाउने प्रयत्न गरीरहेकाे छु । कृपया मेरा सामाग्रीहरू मन परेमा, उपयोगी लागेमा एक प्लेट मम मेराे लागि तलकाे लिङ्क कपि गरेर वेव ब्राउजर मार्फत खाेली अडर गरेर हाैसला प्रदान गर्न सक्नु हुनेछ :

buymemomo.com/krishna