This is Nepali Actress video channel.
We post news, views and interviews of Nepali actresses.
यो च्यानलमा फिल्म अभिनेत्रि र मोडलहरुको बारेमा मात्र चर्चा गरिन्छ ।
यो च्यानल का भिडियोहरुमा आवाज दिने आनन्द नेपालको आफ्नै च्यानल पनि छ -- youtube.com/user/n3p2
NepaliActress
रोएर फिल्म चल्छ होला त? ... माफीले त काम गरेन ...
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
हृदयन्द्रको बारेमा गरेको टिप्पणी पछि ... फिल्म फ्लप ..
2 weeks ago | [YT] | 3
View 0 replies
NepaliActress
वौद्धिक ... महानायक :)
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
जन्मदिनको शुभकामना -- दिपकराज गिरीको स्ट्याटस -->> मस्तिस्कको कडा शल्यक्रिया पछि होसमा आउने बित्तिकै उनले नर्श बोलाएर आइ सि यू मा आफ्नो श्रृगार सामग्री मगाइन् र चिटिक्क परेर बस्दै भनिन् “ म बिरामी जस्तो देखिनु हुन्न , मलाइ देखेर अन्य बिरामीमा समेत उर्जा आउनु पर्छ , बॅाच्ने चाहना जाग्नु पर्छ “
उनको यो बाक्य अझै पनि मेरो दिमागमा घुमिरहेछ!
आफूलाइ ब्रेन ट्यूमर छ भन्ने थाहा पाउने बित्तिकै रूने कराउने , र आफ्नो बारेमा सोच्नुको सट्टा आफूले खेलेको चलचित्रको निर्माताहरू लाइ अप्ठेरो नहोस भन्दै भोली पल्टै आफ्नो पिडाहरू बिर्सेर हॅास्दै हॅास्दै सबैको अड्किएको कामहरू गरिदिएको देखेर म अझै छक्क परे !
शल्यक्रिया भएको १५ ,२० दिनमै म कमेडि च्याम्पिएनमा जॅाउ है? हाम्रो चलचित्रको अडकिएको काम सुरू गरौ न है ?
भन्दै देखाएको ॲाट र हिम्मतले मैले बिल्कुलै कहिले नदेखेको साहसी दीपालाइ देखेको महसूस गरे यो पल्ट ,
एक बिल्कुल फरक दीपा , जो आइ सि यू मा हूंदा पनि आंफ्नो गहिरो घाउ र पिडा लाइ बिर्सेर आफू वरपरका बिरामीहरूको स्वास्थ्य अबस्थामा चिन्तित भैरहेकि थिइन,
सबै बिरामीहरूका नाम कन्ठ, नर्शहरूका नाम कन्ठ……
ब्रेन ट्यूमर भएका , मस्तिस्कको शल्यक्रिया गरेका , कडा रोग लागेका मानिसहरू लाइ दीपा त बिरामी जस्तो नै छैन भन्दै जीजिबिषा बढाउन प्रेरित गर्ने , चलचित्र क्षेत्र र यस्मा आबद्द सबैलाइ आफ्नो परिवार जस्तो गर्ने ,
सधै अरूको लागि बॅाच्ने तिमि जस्तो प्रिय साथि म संग छ भनेर सम्झदा धेरै पल्ट ॲाखामा आंशुहरू छछल्किए….
आज तिम्रो जन्मदिन , सॅाच्चिनै नयां जीबन प्राप्त गरेको साल
तिमिलाइ सुस्वास्थ्य एंब दीर्घायूको कामना साथि !
जय पशुपतिनाथ!!
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
यो ९ महिना अघिको रहेछ बर्षाको यस्तै रुपको बारम्बार चर्चा किन हुने होला?
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
के ठीक के बेठीक ??
2 weeks ago | [YT] | 1
View 0 replies
NepaliActress
संचितासंग बिहे गर्दा कोपिला गर्भवती थिइन्, ८ महिनापछि छोरा जन्माइन्। निखिलले १२ बर्ष डिभोर्स गरेनन् दुइटै पत्नीसंग बसे। मिति हेर्नुस्:
निखिल-कोपिला बिवाह - २०५८ फागुन २३ गते
निखिल संचिता बिवाह - २०६५ माघ २१ (गुपचुप)
कोपिलाले छोरालाई जन्म - २०६६ असोज ६ गते
निखिल संचिता बिवाह दर्ता - २०७३ चैत्र ३० गते
कोपिलासंग सम्बन्ध बिच्छेद - २०७८ भाद्र १ गते ... अहिले संचितासंग ठाकठूकको खवर
3 weeks ago | [YT] | 3
View 0 replies
NepaliActress
यात्रीसंगको अन्तरवार्तामा रेखाको दावी - अमेरिकामा सन्तान जन्माउन सुरक्षित भएको ले गएको रे ... अम्रिकी पास्पोर्ट लिन होइन रेन्त :)
4 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
(अहिलेको ==>https://youtu.be/e3JV5Et_DVc) ५ बर्ष अघि @AnandNepal च्यानलमा
4 weeks ago | [YT] | 3
View 0 replies
NepaliActress
सम्पूर्ण नालीबेली ... निखिल र संचिता बिच ठाकठूक भएको खवरसंगै ...
4 weeks ago | [YT] | 0
View 0 replies
Load more