This is Nepali Actress video channel.
We post news, views and interviews of Nepali actresses.
यो च्यानलमा फिल्म अभिनेत्रि र मोडलहरुको बारेमा मात्र चर्चा गरिन्छ ।
यो च्यानल का भिडियोहरुमा आवाज दिने आनन्द नेपालको आफ्नै च्यानल पनि छ -- youtube.com/user/n3p2
NepaliActress
ढिलै भएपनि हामी गवार हरुलाई म्याथ सिकाउने गुरु दुर्गेश र गुरुआमा प्रियंका लाई समेत गुरुपुर्णिमाको भीषण शुभकामना (cp) :))
1 week ago | [YT] | 1
View 0 replies
NepaliActress
"बिरामीको फोटोहरू राख्नेहरू असंवेदनशील, अनैतिक, गोपनीयताको ख्याल नराख्ने र डिजिटल साक्षरता नभएका व्यक्ति हुन्" ... बिरामीको अनुमतिमा पनि शेयर गर्नु हुन्न भन्ने रहेछ। मानौँ बिमारीले सार्वजनिक वा निजी स्थानमा आफ्नो पुरानो वा निको भइसकेको बिमार लुकाउन चाहने बाध्यात्मक परिस्थिति आयो ... अरुले सामाजिक सञ्जालमा हालेको फोटोले उसले अवसरसँगै विभिन्न कुरा गुमाउन पनि सक्छ । बिरामी हुनु स्वास्थ्य अवस्था मात्रै होइन, केही स्थानमा कमजोरी र असक्षमता पनि घोषित हुन सक्छ... (कभरमा भएको फोटो दिपक राज गिरीले सामाजिक संलालमा शेयर गरेका हुन)
1 week ago | [YT] | 0
View 0 replies
NepaliActress
*अपडेट* दिपकराज गिरी लेख्छन् -- १८ दिन पछि अस्पताल बाट निस्कदै गर्दा दीपाजीले भन्नु भयो, ‘महाभारत यु्द्ध पनि १८ दिन नै भएको थियो रे । मेरो जीवनमा अप्रत्यासित ढंगले आएको रोग सँगको संघर्ष पनि १८ दिन नै चल्यो । सम्पूर्ण शुभेच्छुकहरू, उपचारमा संग्लग्न स्वास्थ्यकर्मीहरू अस्पतालमा आएर उहाँलाइ आशीर्बाद प्रदान गर्नु हुने सम्पूर्ण महानुभावलाई धन्यबाद दिँदै , ४० काटेपछि एकपल्ट मस्तिस्कको अवस्था परिक्षण गर्नुहुन सबैलाइ अनुरोध गर्नु भएको छ । जय पशुपतिनाथ
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
फिल्मको कथा पनि द्विअर्थी?? नयाँ पोस्टरमा ‘She didn't choose the crime. She only chose her daughter.’ भन्ने ट्यागलाइन राखिएको छ । यसले आफ्नी छोरीलाई बचाउनका लागि एक आमाले कठिन निर्णय लिन बाध्य भएको कथावस्तुको संकेत दिन्छ ।
2 weeks ago | [YT] | 0
View 0 replies
NepaliActress
गौमाया र दिवसलाई बधाइ र शुभकामना! .. अभिनेत्री गौमाया गुरुङले बेलायतमा प्रेमी दिवससँग विवाह गरेकी छिन् । गौमायाले कबड्डी श्रृंखलामा अघिनय गरेकी थिइन भने हालै प्रदर्शन भएको ‘सेप अफ मोमो’मा अभिनय गरेकी छन् । गौमायाको फिल्म "पेन्सन पट्टा" भदौ २६ मा रिलिज हुँदैछ।
2 weeks ago | [YT] | 8
View 0 replies
NepaliActress
यस्तो कमेण्ट चाँहि नगरे हुने ... (https://youtu.be/8UubI3wU7NU माफी मागिसकेको बिषय हो)
2 weeks ago | [YT] | 1
View 0 replies
NepaliActress
दीपाश्री फर्कन समय लाग्ने भयो ... 'कमेडी नाइट'मा दीपाश्रीको सिटमा अब केही समय जितु नेपाल - दीपाश्री मस्तिष्क ट्युमरको शल्यक्रिया गरेर अस्पतालमा स्वास्थ्यलाभ गरिरहेकी छिन् !
2 weeks ago | [YT] | 1
View 0 replies
NepaliActress
यो @AnandNepal मा १२ बर्ष अघि को भिडियो हो .. उहिलेका कुरा खुइले ..
2 weeks ago | [YT] | 1
View 0 replies
NepaliActress
२८ दिनको यो (https://youtu.be/Bb_59IdTRLs) मौनताले के सिकायो? Be selective about what you SEE… Be careful about what you HEAR... Be intentional about what you SPEAK…
2 weeks ago | [YT] | 9
View 1 reply
NepaliActress
यता ==>https://youtu.be/3W2QwnM1WsQ होइन ... म्याथ सिक्ने भए :)
3 weeks ago | [YT] | 3
View 0 replies
Load more