नमस्कार साथिहरु, हाम्रो यश D R R Technical च्यानल मा तपाइलाइ स्वागत छ।यो च्यानल सिर्जना गर्ने मेरो उधेश्य विभिन्न technical काम लाई सजिलै कसरी गरिन्छ र अन्य धेरै बिषयहरुको प्राविधिक ज्ञान उपलब्ध गराउनु हो।जसले तपाइलाइ केही ज्ञान दिन सकोस र साथ साथै म नि सिकुम भन्ने मेरो अटोट छ।

यश च्यानल बाट तपाइले नेपाली भाशामा ज्ञान लिन र दिन सक्नुहुने छ।

मैले यश च्यानल बाट नया नया online काम हरुको ज्ञान दिन प्रयास गर्नेछु बास तपाईं हामी सबै को साथ चाहिन्छ ।

जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵