Technical Hariramjiu

नमस्कार साथीहरु ! स्वागत छ तपाईं सम्पूर्णमा मेरो च्यानल "Technical Hariramjiu" मा । म हुँ हरिराम चौधरी, साथीहरु मैले यो च्यानल ती सबै साथीहरुकोलागि बनाएको छु जो टेक्नोलोजी को बारेमा आप्नै नेपाली भाषामै विभिन्न नयाँ नयाँ टिप्स र ट्रिक्स को बारेमा सिक्न चाहनुभएको छ । "Technical Hariramjiu" चैनल मा तपाईंलाई भिडियो को माध्यमबाट कम्प्युटर, मोबाइल, प्रिन्टर , Education, IT, IEMIS तथा अन्य उपकरण को संसार तथा टेक्निकको बारेमा विभिन्न नयाँ नयाँ भिडियोहरु हर्न पाउनुहुनेछ ।
साथीहरु यदि तपाईंलाई यो च्यानल राम्रो लाग्छ भने यो च्यानललार्य आवश्यनै SUBSCRIBE गर्दिनुहोला, र भिडियोलाई लाइक Likeगर्दिनुहोला । साथीहरु तपाईं सम्पूर्णमा धन्यवाद छ । (जय नेपाल)
Hello Friends ! Welcome to my channel "Technical Hariramjiu". I am Hariram Chaudhary, friends
I have created this Channel for those friend who are interested to learn about the "Technology"
I'm from : Banganga-9, Chauwa-Kapilvastu,Nepal
For business enquiries : technicalhariramjiu@gmail.com
I do not provide tech support over e-mail.