ManKo School मा स्वागत छ।

यो च्यानल स्कुलले नसिकाएको
जीवनका महत्वपूर्ण कुराहरूको लागि बनाइएको हो।

यहाँ हामी कुरा गर्छौं:
– Life skills (जीवन सीप)
– Psychology (मनोविज्ञान)
– Mindset र self-improvement
– Overthinking, stress, confidence
– मान्छे बुझ्ने कला र वास्तविक जीवनका सत्यहरू

यदि तपाईं जीवनमा अलमल, तनाव,
वा आफूलाई बुझ्न खोज्दै हुनुहुन्छ भने,
यो च्यानल तपाईंको लागि हो।

ManKo School = School le nasikayeko kura
सबै कुरा सरल नेपाली भाषामा।

Subscribe गर्नुहोस् र
आफ्नो जीवनको control आफैं लिन सुरु गर्नुहोस्।
My facebook ~ Waiba Dev


3:31

Shared 9 months ago

1.2K views