10K subscribe 8 videos
हाम्रो च्यानल मा हार्दिक स्वागत छ।
we come to my channel

सम्पुर्ण दर्शक प्रती नमस्कार
(प्रतिरोध नेपाल खबर)

well come to the official youtube of (PN news)get video & exclusive interviews from the namber#1for news in Nepal

# सत्य,तथ्य,ताजा समाचार सधैब तपाईंको लागि मात्र प्रतिरोध नेपाल खबर (PN खबर)24घन्टा तपाईं संग रहनेछ।
यस PN खबर बाट समसामयिक खबर,राजनीतिक ,देश तथा बिदेश का खबर, स्वास्थ्य,शिक्षाक्षेत्र को र सामाजिक विभेद वा कु-सस्कार जस्ता कुराहरू को जनसचेतना का खबर र दुरदराजका दबिएका समस्यहरु पुराना संस्कृतिक अन्दकार,असमान्ता का खबर तथा कलाकारहरु संगको कुराकानि मा विशेष केन्द्रित हुनेछौ।
त्यसैले तपाईंहरुको सुझाव सल्लाहको प्रतीक्षा गर्दछौ।

यदि तपाईं संग पनि यस्तै सामग्री छन भने हामी लाई सम्पर्क गर्नुहोस् ।PN खबर धन्यवाद !

देश र दुनियाँ भरका खबर हेर्न र सुन्नका लागी प्रतिरोध नेपाल खबर (PN खबर) लाई Subscribe गर्न नभुल्नु होला ।