Hello friends welcome my You Tube channel
बगेको पानी कहिल्यै फर्केर आउदैन ।
हो त्यस्तै मान्छेको जीवन पनि फर्केर आउदैन।
मरिलानु के नै छ र !दुई दिनको जिन्दगिमा
त्यसैले हासौ,खेलौ,रमाउ कसै सङ दुस्मनी नगरौ सबै सङ्ग मिलेर बसौ।
साथिहरु SUBSCRIBE गर्न बिर्सनु भयो कि ?
यो च्यानलमा देउडा लाइभ, विभिन्न ठाउका, Short video, Vlogs upload गरिएका छन हेरेर साथ दिनु होला।
धन्यबाद
नरेश बहादुर अयडी