नमस्कार साथीहरु मेरो यस youtube channel Bks tech 0.8 मा तपाईंहरुलाई स्वागत छ यो च्यानल सिर्जना गर्ने मेरो उदेश्यटेक्नोलोजी,टेक्निकल टिप्स, टेक्नोलोजीकल जानकारी नयाँ नयाँ प्राविधिक ज्ञान, र अन्य धेरै धेरै
विषयमाहरूमा ज्ञान उपलब्ध गराउनु हो । जसले तपाईहरुलाई टेक्नोलोजी सम्बन्धी केही ज्ञान दिन सकोस् र साथ साथै रमाइलो मनोरञ्जन गरोस भन्ने विश्वास लिएको छु । यस Bks tech 0.8 बाट नेपाली भाषामा technicalसम्बन्धी ज्ञानलिन सक्नुहुनेछ।मैले यस Bks tech 0.8च्यानल बाट टेक्नोलोजीको बारेमा नेपाली भाषाबाट उत्कृष्टसरल बुझ्ने गरी टेक्निकल ज्ञान दिने प्रयासगर्नेछु। तपाईंहरुलाई धेरै टेक्निकल सम्बन्धी भिडियोहरू ल्याएर प्रस्तुत गर्नेछु ।।साथीहरु यदी तपाईंहरुलाई टेक्निकल सम्बन्धीरुचि छ भने कृपया Bks tech 0.8 channel लाई Like subscribe र तपाईहरूको
साथीहरुमाझ share गरेर च्यानललाई स्पोर्ट् गरिदिनुहुन हार्दिक हार्दिक अनुरोध गर्दछु । म हूँ
तपाईंको साथी विक्रम सिलवाल ।

धन्यवाद।