welcome my official youtube channel
Manraj karki
खोज, अनुसन्धान तथा मनरन्जन

सम्पुर्ण दर्शक प्रती नमस्कार
(manraj karki)

well come to the official youtube of (manraj karki)get video,research janeral,romantic shorts,& exclusive interviews from the namber#1for news in Nepal

# सत्य,तथ्य,ताजा समाचार सधैब तपाईंको लागि मात्र प्रतिरोध नेपाल खबर 24घन्टा तपाईं संग रहनेछ।
यस च्यानलबाट अनुसन्धान तथा खोज मुलक समसामयिक खबर,राजनीतिक ,देश तथा बिदेश का खबर, स्वास्थ्य,शिक्षाक्षेत्र को र सामाजिक विभेद वा कु-सस्कार जस्ता कुराहरू को जनसचेतना का खबर र दुरदराजका दबिएका समस्यहरु पुराना संस्कृतिक अन्दकार,असमान्ता का खबर तथा कलाकारहरु संगको कुराकानि मा विशेष केन्द्रित हुनेछौ।
त्यसैले तपाईंहरुको सुझाव सल्लाहको प्रतीक्षा गर्दछौ।

देश र दुनियाँ भरका खबर हेर्न र सुन्नका लागी हाम्रो च्यानललाई Subscribe गर्न नभुल्नु होला