Mahavtar Babaji Pyramid Dhyan kendra-Tikapur,Nepal

ब्रह्माश्री पितामह पत्रिजी लाई कोटी कोटी नमन छ |

आना पाना सती ध्यान:

ध्यानको अर्थ हो आफूसँग मिल्नु| शरीर, मन, बुद्धि र आत्माको मिलन नै ध्यान हो.

आना पाना सती ध्यान को अर्थ हो|
आउँदै गरे को श्वास र जाँदै गरे को श्वास लाई हेरि राकम, यो श्वास वने को हाम्रो गुरू हो| कुनै तंत्र, कुनै मन्त्र, जाप न गरेर केवल मौन बसेर हामीले श्वास को साथ एक बही रहनु नै ध्यान हो|

यो चैनलमा हाम्रो उद्येश्य बनेका केवल निशुल्क ध्यान सिकाइन्छ, र स्वाध्याय, ज्ञान सिकाइन्छ|

Mahavtar Babaji Pyramid Meditation Center, Nepal, Kakraula Main Road Adjacent Lalit Tatto, Tikapur.

Contact for free meditation
00977-9840635091.
00977-9841562040
Zoom Id: 861 6641 5277
Passcode: dhyan
Daily Evening 8:00 PM NST 7:45 PM IST
Topic: Aanapanasati Meditation
Time: This is a recurring meeting. Meet anytime.
Join WhatsApp Group Click below Link.
Join Zoom Meeting Free Online Click below Link.
Location Map: