KC Technical Teach

नमस्कार साथीहरू , हाम्रो यस 'KC Technical Teach' youtube channel मा तपाईहरुलाई स्वागत छ |यस च्यानलबाट तपाईले नेपाली भाषामा टेक्नोलोजीको ज्ञान लिन सक्नुहुने छ | यो च्यानल सिर्जना गर्ने मेरो उद्दैश्य Mobile banking ,Bank work, esewa ,insurance , दुरसंञ्चार , अनि mobile को विभिन्न apps कसरी use गर्ने,IPOसम्बन्धी,क्षिक्षा क्षेत्रमा Result कसरी Check गर्ने , केको फर्म खुले छ र लोकसेवा सम्बन्धि GK, IQ Question and Ananswer , Loksewa Form ,Bank Form अन्य संघसस्थाको फर्म र अन्य धेरै विषयहरुमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो, जसले तपाईलाई केही ज्ञान दिन सकोस् र साथसाथै तपाईलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु |


मेरो यही कोसिस रहनेछ कि यो channel बाट तपाई केही सिकेर जानेर जीवनमा धेरै अगाडी बढ्न सक्नुहोस् | मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मूलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु |



साथीहरू यदि तपाईलाई टेक्नोलोजीमा विशेष रूचि छ भने कृपया 'KC Technical Teach' च्यनललाई Like and Subscribe गर्नुहोला धन्यवाद !