Bhagya Marg (भाग्य मार्ग )

नमस्कार,
यो च्यानल ज्योतिष शास्त्र, वास्तु शास्त्र, अंक शास्त्र, हस्त रेखा, BNN ज्योतिष र नाडी ज्योतिषसँग सम्बन्धीत छ । यस च्यानलबाट जम्न कुण्डली, विश्लेषण, र राशिफल को सटिक भविष्यवाणी प्रदान गरिन्छ । यस च्यानलमा सरकारी जागिर, ब्यापार व्यवशाय, पेषा, शिक्षा, स्वास्थ्य, राजनीति,नाम, यश, धन, भाग्य , वैवाहिक जीवन, प्रेम सम्बन्ध, वैदेशिक रोजगारी आदि सम्बन्धी आवश्यक परामर्श दिनको साथै जीवनमा गर्नुपर्ने महत्वपर्ण कामका लागि शुभ मुहूर्त समेत उपलव्ध गराइन्छ।
This channel is related to Astrology, Numerology, Vastu, Hasta Rekha, BNN Astrology & Nadi Astrology. We provide Birth-chart Analysis & Zodiac precise prediction. In this channel, everyone can get consultation about Career, job, Business, Education, Name, Fame, Health, Wealth, Luck, Politics, Married Life, Relationship, Love Affairs, Foreign Employment etc. We also give advice about Auspicious time to do important work.