Electrician Mahesh

१)वायरिंग प्लम्बिंग सम्बंधी केहिकुराको जानकारी लिन छ
या काम गर्नुपर्ने छ भने हामीलाई समझिन सक्नु हुन्छ।

२)हामी ले वायरिंग प्लम्बिंग गर्नूका साथी इन्वाटर, सोलर, इलेक्ट्रि गीजर, गेस गीजर,सोलर गीजर, वाटर फिल्टर, थ्री फेज को मोटर
जोडनूका साथै मर्मत पनी गर्छौ।

३)बिल्डिंग वायरिंग (Billding wiring)/हाउस वायरिंग(House wiring)गर्नुका साथै इंडस्ट्रियल(industrial wiring)वायरिंग पनी गर्छौ।

४)यदि हजूरहरु CTVET बाटा मान्यता प्राप्त दक्ष अनुभबी
इलेक्ट्रिशियन/प्लम्बर खोजदै हुनुन्छ भने हामी लाई समझीन सक्नु हुन्छ।

५)यदि हजूरहरु CTVET बाटा मन्यता प्राप्त लेवल थ्री(level 3)
भयको बेक्ति खोजदई हुनुनछ भने हामी लाई समझिन सक्नु हुन्छ।

६) हजूर लाई केही कुरा को जानकारी चाहिएमा हामी लाई direct contact गर्न सक्नुहुनछ।face book page बाटा

७)यदि हजूरहरु लाई वायरिंग /प्लम्बिंग कसरी गर्छन तियो सबै सिकन छ भने youtube channel लाई Subscribe र 🔔 icon दबौन न भूलनुहोल।

For business inquiries:maheshtharu174@gmail.com
www.tiktok.com/business-suite
www.facebook.com/share/1Hgw7kEVs2/