सेवा नमस्कार्🙏यो youtube च्यानलमा विशेष गरि मानव जीवनशैली सङ्ग सम्बन्धित दैनिक क्रियाकलापहरु यहा राखिने छ ।अत मित्रहरू यहाहरुको सहयोगको अपेक्षा राखेको छु ,धन्यवाद यहाहरुको माया,सत्भाव र सहयोगको लागि । 🙏🙏🙏 साथै यहाहरु सम्पूर्ण सङ्ग सल्लाह सुझाबको अपेक्षा राख्द्छु।सम्पूर्ण मित्रहरूको जय होस मङ्गल होस्🙏🙏सबैको ओठमा मुस्कान रहिरहोस जय होस🙏🙏🙏