KOSHI 4K TELEVISION

हाम्रो वारेमा
राजधानी बाहिर पहिलो स्याटेलाईट टेलिभिजन च्यानलको रुपमा मधेश प्रदेशको सप्तरी राजविराजबाट कोशीे 4k टेलिभिजन प्रशारण हुदै आएको छ ।
तथ्यपरक सूचना समाचारले सामाजिक व्यवस्थालाई सकारात्मक पक्षपोषण गर्ने भूमिका यस कोशी टेलिभिजनले खेल्नेछ भन्नेमा विश्वास दिलाउन चाहन्छौ ।
सामाजिक न्याय, सुशासन र समृद्धिलाई प्रमुख प्राथमिकतामा राखेर राजनीतिक स्थायित्व आर्थिक पुनःउत्थान,सरल र सहज सेवा प्रवाह र विकास आयोजनाको प्रगतिमा तीब्रता ल्याउने सवालमा निष्पक्ष संचार माध्यमको भूमिकामा सदैब अगाडी रहनेछ ।
यस कोशी टेलिभिजनले समाजका सबै वर्ग,क्षेत्र,जाति,भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति अबलम्बन गर्दै अगाडी बढ्नेमा हामी प्रतिवद्ध छौं ।
जनमुखी र निष्पक्ष पत्रकारिताका लागि यस कोशी 4k टेलिभिजनले सुरुवात गरेको अभियानमा आम दर्शक,समाजका अगुवा,यूवा,विधार्थी न्यायप्रेमी आम जनसमुदायको साथ र सहयोगको हामीले आशा र अपेक्षा राखेका छौं ।

कोशी 4k टेलिभिजन,परिवार


1:35

Shared 10 months ago

9 views

0:06

Shared 2 years ago

121 views