ENTERTAINING, EXCITING, EDUCATIONAL नाराका साथ स्थापना भएको अल्फा ट्राभल समयको माग र समस्त ग्राहकहरुको सेवामा समर्पित हुदै सन् २०१७ देखि मिग अल्फा बन्न पुगेको छ ।
हामी हंग कंग र नेपालमा रहेर संसारभरि छरिएर रहनु भएका नेपाली तथा गैर नेपालीहरुलाई जीवनभर सम्झन योग्य अनुभब, अत्यन्तै अवाश्यक यात्रा/भ्रमण/भिषा सम्बन्धि सुझाब/मार्गदर्शनका साथै संसारको कुना कुनामा पुग्नको लागि टिकटिंग, होटल, गाडी तथा लोकल टुर विशेषज्ञ उपलब्ध गराउछौ ।