Learn Korean with Subash

My Next Education(MN) Smart Class
नया भर्ना
Zero TO Advanced Level Class (Physical & Online)
सुबिधा हरु
* सम्पूर्ण भौतिक कक्षाहरु
* प्रत्येक हफ्ता परिक्षा गरि बिध्यार्थीहरुको क्षमता लाइ जाच गरिन्छ
* केहि कारणबस कक्षा मा उपस्थित हुन नसके घरमै बसेर पनि क्लास लिन सकिन्छ
* पढाई गर्दा गर्दै कारणबस क्लास लिन सकिएन भने पुनः सुरु हुने क्लास हरुमा सहभागी भएर पुरानै सुल्क मा क्लास लिन सकिनेछ
*सम्पूर्ण भौतिक कक्षाको बिध्यार्थीहरुले पनि अनलाइन को जुनसुकै क्लास लिन सक्नु हुनेछ
*टाढा बाट आउने बिध्यार्थी लाइ होस्टेल को व्यवस्था पनि रहेको छ
भौतिक कक्षा लिन इच्छुकले सम्पर्क गर्न सक्नु हुनेछ