Hello, welcome to my youtube channel , Please subscribe to my channel for Nepali comedy songs.

नमस्कार साथीहरू, हाम्रो यस 'priyansa wagle' youtube च्यानल मा तपाइलाइ स्वागत छ।
यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य मैले यस च्यानल मार्फत कमेडी भिडीयो, मेरो दैनिक क्रियाकलाप र जानकारी मुलक भिडियो र नया टेक्नोलोजीको बारेमा जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु, जसले तपाईंलाई केही ज्ञान दिन सकोस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गरोस भन्ने विश्वास लिएको छु ।

साथीहरू यदि तपाईलाई कमेडी दैनीक टेकनोलोजीमा विशेष रुचि छ भने कृपया 'priyansa wagle' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकोलागी मात्रः facebook: @krishna.wa

Myself: Krishna wagle From: syangja, Nepal

प्रायोजक वा व्यापार सोधपुछका लागिः
For Sponsors or Business inquiries: krishnapwagle@gmail.com

यस इमेलको साथ कुनै प्राविधिक सहयोग पाइने छैन


0:53

Shared 11 months ago

11 views