नेपालवाद Nepal Baad

प्राकृतिक स्रोत साधनले सुसम्पन्न भए पनि भ्रस्ट नेतृत्वहरुका कारण नेपाल संसारकै एक पछि परेको, भ्रस्ट र गरिब देशको रुपमा रहेको छ। नेपालको सामाजिक - राजनैतिक विषय हरुमा आफ्नो ब्रह्माले देखेको कुरा राखेर 'दलको दास कायकर्ता' बनेका हरुलाई नागरिक बनाउने , अनि थोरै सचेतना फैल्याउने, आलोचनात्मक चेतको बिकाश गर्ने कोसिस गर्ने छु। अन्य बिकशित देश हरु बाट नेपालले सिक्न सक्ने बिषय हरु मा पनि भिडियो हरु बनाउने छु। मेरो बुझाइ अपुरो हुन् सक्छ, अध्यनको कमि भएको पनि हुन् सक्छ तर मेरो व्यक्तिगत स्वार्थ केहि पनि छैन, जानेर कलम र इमान बेच्ने काम गर्ने छैन। आफ्नो ब्रह्मले देखेको र नेपाल अनि नेपालि जनताको पक्षमा सधै बोल्ने छु। लाइक, कमेन्ट, सेयर अनि सब्स्क्राइब गरेर सहयोग गर्नु हुन् सबै लाइ अनुरोध गर्छु, धन्यबाद :)

In matters related to Nepal’s social and political issues, I will try to empower those who have become ‘slaves to the party’, by sharing the perspectives that my conscience has shown me, spreading some awareness, and fostering the development of critical consciousness. Thanks :)