सामाजिक मुल्य मान्यता र समाजप्रति उत्तरदायी भयर सभ्य समाजको निर्माण गर्ने उदेश्यका साथ खोलिएको यस च्यानलमा विशेष त सन्सारका प्रसिद्ध व्याक्तित्वहरुको प्रेरक भनाइ अनि आत्म वृतान्तका कहानीहरु साथमा केहि भौगोलिक तथा मनोरन्जनात्मक बिषयवस्तुहरु पनि समावेश गरिने छ, यसमा राखियको भिडियोहरु अरु कुनै च्यानलमा अपलोड भयको भेटिएमा कडा कारवाही गरिनेछ । #GBC #NEPAL