नेपाल शैक्षिक परामर्श सङ्घ (ECAN) को आगामी निर्वाचनलाई केन्द्रमा राख्दै संघको वर्तमान अवस्था, चुनौती र भावी दिशाबारे हामीले विस्तृत चर्चा गरेका छौं।यस विशेष संवादमा हालका महासचिव तथा अध्यक्षका प्रत्याशी दीपक राज भुसाल ले शैक्षिक परामर्श क्षेत्रप्रतिको आफ्नो दृष्टिकोण, संगठनात्मक अनुभव र नेतृत्वको सोच स्पष्ट रूपमा राख्नुभएको छ।
ECAN को भविष्य, संस्थागत सुदृढीकरण र शैक्षिक परामर्श क्षेत्रलाई जिम्मेवार तथा विश्वसनीय बनाउने विषयमा उहाँका धारणा जान्न पूरा भिडियो हेर्नुहोस्।
,#ECAN
#EducationalConsultancy
#LeadershipTalk
#ECANElection
#EducationLeadership
#StudyAbroadNepal
#ConsultancySector
#DeepakRajBhusal
#NepalEducation
#FutureOfEducation
#InstitutionalLeadership
#EducationDialogue