Acharya Laxman Bhandari

Acharya Laxman Bhandari सत्सङ्ग प्रतिष्ठान नेपालद्वारा सञ्चालित आचार्य लक्ष्मण भण्डारीको अफिसियल युट्युब च्यानल हो । यहाँ अध्यात्म, शिक्षा, सामाजिक मूल्य, नीतिदर्शन, जीवनशैली, स्वास्थ्य, समाज, जीवनदर्शनलगायत विषयमा आचार्य लक्ष्मण भण्डारीका विचार, कुराकानी, प्रवचनसहितका जीवन-निर्माणमुखी उत्प्रेरणामूलक सामग्री प्रस्तुत गर्ने गरिन्छ । मानवीय जीवनशैली, मूल्य, उत्प्रेरणा र आदर्शको विकास गर्ने प्रकारका उद्बोधन, सामग्री र विषयवस्तु यस च्यानलका मुख्य पहिचान हुन् । यहाँ प्रस्तुत गरिएका सामग्री श्रवण अथवा दर्शन गरी अवश्य लाभ ग्रहण गर्नुहुने छ भन्ने विश्वास छ । यदि यस च्यालनमा प्रस्तुत गरिएका विषय उचित लाग्छन् भने प्रस्तुत च्यानललाई subscribe गरिदिनुहुन पनि अनुरोध छ । त्यस्तै like, comment र share गर्न पनि नबिर्सनुहोला । तपाइँको मङ्गल होस्, कल्याण होस् !!
#acharyalaxmanbhandari #nepalimotivationalspeech #education #nepalimotivationalspeaker #satsanga #greatthoughts #adhyatma #motivation_study #positivethinking #stressmanagement #books #devghatdham #motivation #devghat #laxmanbhandari