Purvi Lamjung Nepal पूर्वी लम्जुङ नेपाल 🇳🇵

प्रकृति नै हाम्रो प्रयोगशाला हो। 🌿
पूर्वी लमजुङको जैविक विविधता, वातावरण शिक्षा र विज्ञानलाई सजिलो भाषामा प्रस्तुत गर्ने हाम्रो प्रयास।
साथै, लमजुङ सरसफाई अभियान मार्फत
🧹 फोहोर व्यवस्थापन
🌱 वातावरण संरक्षण
💪 श्रमदान र सचेतना अभियान
हामी बोल्न होइन, गरेर देखाउन आएका छौं।
👉 Science सिकौं।
👉 प्रकृति जोगाऔं।
👉 लमजुङ सफा बनाऔं। ✨
Subscribe गरेर परिवर्तनको यात्रामा साथ दिनुहोस्। 🔥
#Biology #Lamjung #PurviLamjung #सरसफाईअभियान #CleanLamjung #ScienceNepal 🇳🇵🔥