Sangken Flavors
साथीहरूलाई सम्झना छ है, सामाजिक संजाल बन्द भएर हिजो रातिदेखि खुलेको त छ तर हिजोको घटना, भयावह परिस्थितिले दिमाग घुमिरहेको छ । भिडियो राख्ने र हेर्ने मूड नै छैन ! 😌😥
3 days ago (edited) | [YT] | 6
@miss_manu0
MISS YOU MISS
3 days ago | 0
@MrNingleku
भबपुर्ण श्रद्धाञ्जली मृतक Gen z हरुलाई😢
@수닐8399
Hora k hudai xa ho hamro nepal ma
@Rana-Magar.Sabee-
हो नि अत्ति नै दुख लागिरहेको छ।।।😭😭
2 days ago | 0
View 1 reply