उहाँले सधैं मेरो सपना जिउँदो राख्न साथ दिनुभएको छ। मलाई माया गर्न कहिल्यै कुनै कसर बाँकी राख्नु भएको छैन। सबैको अगाडि गर्वसाथ मप्रति माया देखाउनुहुन्छ, मेरो राम्रा पक्षहरूको खुलेर प्रशंसा गर्नुहुन्छ। मेरो पक्षमा उभिएर अरूसँग लड्न कहिल्यै हिच्किचाउनुहुन्न। ‘बिबाह एउटा बन्धन हो’ भन्ने सोचलाई उहाँले गलत प्रमाणित गर्नुभएको छ — उहाँले मलाई कहिले कुनै कुरामा बाँध्न र बाधिन दिनु भएको छैन ,म सधै झै स्वतन्त्र भएर, अझ धेरै माया पाइरहेकी छु। उहाँले मलाई म — म हुन दिनु भएको छ । हाम्रो ३ वर्षको यात्रा — माया अजम्बरी ❤️ #3YearsOfUs #MeroBudaRaMa #TogetherInLove #PremBandaHoinaUdaan #ForeverWithYou #sunisha0211#sunishabajagain#sunisha#rajsunisha#anniversary#budabudi
Connect Sunisha
उहाँले सधैं मेरो सपना जिउँदो राख्न साथ दिनुभएको छ। मलाई माया गर्न कहिल्यै कुनै कसर बाँकी राख्नु भएको छैन। सबैको अगाडि गर्वसाथ मप्रति माया देखाउनुहुन्छ, मेरो राम्रा पक्षहरूको खुलेर प्रशंसा गर्नुहुन्छ।
मेरो पक्षमा उभिएर अरूसँग लड्न कहिल्यै हिच्किचाउनुहुन्न।
‘बिबाह एउटा बन्धन हो’ भन्ने सोचलाई उहाँले गलत प्रमाणित गर्नुभएको छ — उहाँले मलाई कहिले कुनै कुरामा बाँध्न र बाधिन दिनु भएको छैन ,म सधै झै स्वतन्त्र भएर, अझ धेरै माया पाइरहेकी छु।
उहाँले मलाई म — म हुन दिनु भएको छ ।
हाम्रो ३ वर्षको यात्रा — माया अजम्बरी ❤️
#3YearsOfUs
#MeroBudaRaMa
#TogetherInLove
#PremBandaHoinaUdaan
#ForeverWithYou
#sunisha0211 #sunishabajagain #sunisha #rajsunisha #anniversary #budabudi
5 months ago | [YT] | 7,047