यस्तो राम्री श्रीमती पाय पछि ज्ञानि बुझ्ने सस्कारी अनि आफ्नो इज्जत को धेरै ख्याल वास्ता गर्ने श्रीमती पाय पछि जुन श्रीमान ले पनि धेरै माया गर्छन । अझो तेस माथी पनि श्रीमती अफ्सरा जस्तै राम्री छौ अनि स्वतन्त्र दिने भै गे नि हो । सीता जि ।।
5 months ago | 1
आहा आजको भागमा त सुरज र सिमा बैनी लाई देखन पाउँदा अती खुसी लागो बधाई छ संम्पुण कलाकार हरुलाई आगामी दिन हरुको सफलताको शुभकामना❤❤❤❤❤🎉🎉🎉🎉
5 months ago | 7
छोरी मान्छेको जीवन यौटा पुरुष मा हुने रैछ dd छोरी मान्छेको जीवन राम्रो पुरुषको हातमा परे रानी नत्र खरानी🥹
5 months ago | 1
Happy anniversary both of you👩❤️💋👨 sadhai safalta ❤to bato chumnu😊💝 Jasto sukai badha aaya💫💐 pani dubai jana mili🌎 panchaunu tapai haru ko muna madan👩❤️💋👨✨️ jasto join kahile❤️ na chutos 🙏once again Happy 😊a
5 months ago | 0
Connect Sunisha
उहाँले सधैं मेरो सपना जिउँदो राख्न साथ दिनुभएको छ। मलाई माया गर्न कहिल्यै कुनै कसर बाँकी राख्नु भएको छैन। सबैको अगाडि गर्वसाथ मप्रति माया देखाउनुहुन्छ, मेरो राम्रा पक्षहरूको खुलेर प्रशंसा गर्नुहुन्छ।
मेरो पक्षमा उभिएर अरूसँग लड्न कहिल्यै हिच्किचाउनुहुन्न।
‘बिबाह एउटा बन्धन हो’ भन्ने सोचलाई उहाँले गलत प्रमाणित गर्नुभएको छ — उहाँले मलाई कहिले कुनै कुरामा बाँध्न र बाधिन दिनु भएको छैन ,म सधै झै स्वतन्त्र भएर, अझ धेरै माया पाइरहेकी छु।
उहाँले मलाई म — म हुन दिनु भएको छ ।
हाम्रो ३ वर्षको यात्रा — माया अजम्बरी ❤️
#3YearsOfUs
#MeroBudaRaMa
#TogetherInLove
#PremBandaHoinaUdaan
#ForeverWithYou
#sunisha0211 #sunishabajagain #sunisha #rajsunisha #anniversary #budabudi
5 months ago | [YT] | 7,047