Narayan Rayamajhi

तारे भिरमा दाउरा घाँस गर्छु म
त्यही भिरबाट कुन दिन झर्छु म
मलाई फूल टिपेर नलाइदिनु है
मैले बोक्ने डोको आमा आँसी नाम्लो खुर्पेटो छातीमा राखेर जलाइदिनु है.....
बर्खा लायो तीज छायो एउटी चेलीको वेदनाले रमेश जी को कलम रोयो त्यही वेदनाले मेरो हार्मोनियम पनि रोयो हार्मोनियम सँगै शान्तिश्री रोइन्.....
धेरैले भन्नुभयो खै त तिमीहरू कता हरायौ ? हामीले भनेका छौँ हामी भोलि आउछौँ ♥️🙏

2 months ago | [YT] | 479