Narayan Rayamajhi

तारे भिरमा दाउरा घाँस गर्छु म
त्यही भिरबाट कुन दिन झर्छु म
मलाई फूल टिपेर नलाइदिनु है
मैले बोक्ने डोको आमा आँसी नाम्लो खुर्पेटो छातीमा राखेर जलाइदिनु है.....
बर्खा लायो तीज छायो एउटी चेलीको वेदनाले रमेश जी को कलम रोयो त्यही वेदनाले मेरो हार्मोनियम पनि रोयो हार्मोनियम सँगै शान्तिश्री रोइन्.....
धेरैले भन्नुभयो खै त तिमीहरू कता हरायौ ? हामीले भनेका छौँ हामी भोलि आउछौँ ♥️🙏

2 months ago | [YT] | 480



@Prem_Pariyar

धेरै धेरै सुभकामना धेरै आसा छ आदरणीय अग्रज ब्याक्तित्व ।🤟

2 months ago | 3

@SusmitaGaire-ut4ld

😢😢best wish

2 months ago | 1

@parkashbadal505

Nice song ❤

2 months ago | 0

@prakashkhadka1027

Hajur ka harak sirjana man chuna hunxa agrim shuvakamana xa hjuharulai❤❤❤

2 months ago | 2

@BinodSunar-k1w

पर्खाइमा छौँ हामी। हतार भइरहेको छ सुन्न😊❤

2 months ago | 2

@JeewanPariyar775

तीन पटक हेरि सके दाजी धित मरेको छैन अझै

2 months ago | 1

@Manshahi-u2t

आफू हरु नि रुनु भयो हामीलाई नि रुवाउनु भयो मार्मिक सिर्जना बधाई छ

2 months ago | 1

@rajkumarbaniya8397

शबै कूराले भरिपूर्ण भयको गित दाई सम्मान छ 🙏

2 months ago | 1

@sureshmc4356

geet utcistha hune bhanekoo sabda bataho usaimathi narayan raye majhiko sangit dami cha hola🌹🌹🌹👍👍🌹

2 months ago | 2