पोखरा को शान अमृत दाइले नेपालको पहिचान गराएको छ । म उहाँको सुभकामना र सफलताको कामना गर्दछू।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
2 months ago | 0
Plz sir taplejung मा पनि आउनु पर्यो ❤ माता पाथिभरा को दर्शन गर्दै ❤ Kanchanjunga bace camp को यात्रा गर्दै ❤ डा सन्दुक रुइत को जन्मस्थान ओलाङ्चुङ गोलाको भ्रमण गदै ❤ ताप्लेजुडमा रहेको तपाईको सम्पूर्ण समर्थक सँग भेटघाट गदै हाम्रो पूर्व ताप्लेजुङ आउनुपयो ❤❤❤
2 months ago | 2
PURBA MA KUN KUN THAU MA HUNCHHA HAJUR HARU CONCERT YADI EUTA THAU MA MATRA HO BHANE ITAHARI BEST HUNCHHA
2 months ago (edited) | 0
Nepathya
नेपथ्य फेरि यात्रामा निस्कँदै छ । यसपाली तपाईंको ठाउँ नछुटोस् है ।
#nepathyatour2026
nepathya.com.np/organize/
2 months ago | [YT] | 944