Thank You for your lovely support 🙏🙏❤️❤️ यहाँ हरुको मायाले गर्दा नै हिजोको दिनहरूमा पनि game जित्न सफल भएको तपाई हामी सबैलाईं थाहा नै छ game भनेको just Entertainment को रूपमा खेल्नुपर्छ जस्तो लाग्छ मेरो बिचारमा आफ्नो-आफ्नो बिचारको कुरा रहयो र अर्कों कुरा आजकै मितिबाट कुनै पनि game हरूमा participate नलिने निर्णय गर्दछु । यो game को कारणले केहि साथीहरुले अपशब्द सुन्नु पर्यो त्यस प्रति माफी चाहान्छु यहाँ हरूको जय होस 🙏🙏❤️❤️
Kr Kriti vlog
Thank You for your lovely support 🙏🙏❤️❤️
यहाँ हरुको मायाले गर्दा नै हिजोको दिनहरूमा पनि game जित्न सफल भएको तपाई हामी सबैलाईं थाहा नै छ
game भनेको just Entertainment को रूपमा खेल्नुपर्छ जस्तो लाग्छ मेरो बिचारमा आफ्नो-आफ्नो बिचारको कुरा रहयो
र अर्कों कुरा आजकै मितिबाट कुनै पनि game हरूमा participate नलिने निर्णय गर्दछु ।
यो game को कारणले केहि साथीहरुले अपशब्द सुन्नु पर्यो
त्यस प्रति माफी चाहान्छु
यहाँ हरूको जय होस 🙏🙏❤️❤️
1 month ago | [YT] | 96