bikers

Belapatimai today weekly newspaper kalaiya
सम्पत्दकिय संविधान दिवस
आज नेपाली जनताको लागि महान पर्व संविधान दिवस हामि सबै ले हर्ष उल्लास काे साथ मनाउँदै छौं! संविधान एउटा निर्जीव दस्तावेज होईन संविधान हाम्राे महान् शहीद हरू काे रगत ले लेखिएकाे हाम्रो वीरता आत्मसम्मान न्याय शुसासन सदाचार र सबै को समानता र हकअधिकार सुनिश्चित गर्ने सुनौलो अक्षर लेखिएकाे हाम्रो आत्मा को भाव हाे संविधान! संविधान प्रति हामी संवेदनशील भएपनि केहि भ्रस्ट नेता हाकिम र दल हरू काे कारण संविधान प्रति जनता नैराश्य अवश्य भएका छन्!
हामीले आआफ्नो आधिकार को उपभोग गरिरहँदा अरूको आधिकार प्रति संवेदनशील हुनु आवश्यक हुन्छ! भ्रष्टचारी हरू काे कारण संविधान सबल र सफल हुन सकेन अतः भ्रष्टचारी हरू विरूद्ध हामीले आआफ्नो ठाउँमा कडा अवाज उठाऔं र सरकारले भ्रष्टचारी हरू विरूद्ध कडा कारवाही गरी भ्रष्टचारी हरू बाट कालोधन असुल उपर गरोस्! अहिले नेपालमा भ्रस्टाचार कलोबजारी निर्मूल पार्न दुर्गा काली चण्डी सरस्वती लक्ष्मी स्वरुपा न्यायमूर्ति स्वतन्त्र समाजसेवी महिला शुसिला कार्की प्रधानमन्त्री बन्नु भएको मा हामि संपूर्ण नेपाली जनता गौरवान्वित भएका छौं!
संविधान दिवस को पावन अवसरमा संपूर्ण नेपाली जनता लाई हार्दिक बधाई तथा शुभकामना! ‪@kalpanagiri6802‬ ‪@AmnestyNepal‬ ‪@PSRMedia-6262‬ ‪@김선애박사TV‬

2 months ago | [YT] | 53



@SumitGiri-u7m

Right

2 months ago | 4  

@D.RSanjayGiri

🎉🎉

2 months ago | 7  

@Shivanibhartiofficial1

Very nice

2 months ago | 3  

@Emotional_191

Congratulations

2 months ago | 5  

@D.rSanjayGiri-r2g

Congratulations 👏🏼👏🏼

2 months ago | 5  

@D.RSanjayGiri

अब हुन्छ न्याय????

2 months ago | 3  

@D.RSanjayGiri

🎉🎉

2 months ago | 6  

@kalpanagiri6802

🎉🎉

2 months ago | 6