DS Info and Entertaintment

Ds Info and Entertainment — AI आधारित धार्मिक एवं आध्यात्मिक Shorts Channel।

यहाँ दैनिक 15-५८ सेकन्डको Devotional AI Shorts: Shiva, Krishna, Ram, Hanuman, Devi & Vedic Spiritual Art प्रस्तुत गरिन्छ।

यो Channel को उद्देश्य:
✨ भगवानको दर्शनलाई आधुनिक AI कला मार्फत प्रस्तुत गर्ने
✨ भक्ति, ज्ञान र सकारात्मक ऊर्जा फैलाउने
✨ हिन्दू संस्कृति र सनातन धर्मलाई Online माध्यमबाट प्रचार गर्ने

दैनिक 3–4 Spiritual AI Shorts:
🔱 Shiva Tandav AI
💙 Krishna Murali
🔥 Hanuman Darshan
⭐ Jai Shree Ram
🕉️ Devi Darshan

🙏 हर हर महादेव
🙏 जय श्रीकृष्ण
Subscribe: Ds Info and Entertainment

AI Devotional Shorts, Spiritual Shorts, Divine Darshan Shorts, AI Shiva Shorts, AI Krishna Shorts, AI Hanuman Shorts, AI Ram Darshan, Bhakti Shorts, 15 Sec Shorts, Hindu Spiritual Shorts, AI Art, Vedic Shorts, Hinduism Shorts, Sanatan Dharma Shorts


DS Info and Entertaintment

सरकारले चाह्यो भने बिदेशी ॠण तुरुन्तै तिर्न सक्छ, ठूलो कुरा होइन । -
गभर्नर डा.विश्व पौडेल एक पडकास्टमा बोल्दै भन्छन् - "१० अर्ब डलर बिदेशी ऋण हो, तर नेपालसँग २१ अर्ब डलर बिदेशी मुद्रा छ। बंगलादेशको ॠण हेर्नुस, पाकिस्तानको ॠण हेर्नुस्, श्रीलंकाको ॠण हेर्नुस बिजोग छ नि उनिहरूको त । तपाईँले नेपाललाई धेरै विदेशी ॠण छ भनेर हल्ला सुनिरहनुभएको छ भने त्यो नचाहिँदो कुरा हो, त्यो त सरकारले चाह्यो भने तुरुन्तै तिर्न सक्छ ।
#Nepal #NoLoan #LatestNews #NRB

7 months ago | [YT] | 0

DS Info and Entertaintment

मञ्जु कँडेल "सहासी" सृजना हेरी उहाँलाई थप उत्साही बनाईदिनुस् है ।

1 year ago | [YT] | 0

DS Info and Entertaintment

Who do you choose, the future American president?

1 year ago | [YT] | 0