शब्द शिविर

WELCOME TO SHABDA SHIBIR 🙏
Exploring society, leadership, motivation, and real stories that shape our world.
Facts, analysis, and inspiring storytelling — all in one place.

This channel focuses on original commentary, research-based analysis, and meaningful perspectives on current topics.

👉 If you enjoy these videos, don’t forget to Like, Comment, and SUBSCRIBE for more insightful content.

📩 For inquiries: dchimal377@gmail.com


शब्द शिविर

महेश बस्नेतले बालेन शाहभन्दा पुर्वप्रधानमन्त्री केपी ओली हजार गुणा सक्षम र योग्य छन् भन्ने कुरा प्रमाणित भएको दाबी गरेका छन् । वर्तमान सरकारको कार्यशैलीका कारण नागरिकहरूमा निराशा, आक्रोश र असहायपन बढीरहेको जिकिर गर्दै यस्तो दाबी गरेका हुन् ।

** तपाईंलाई कस्तो लाग्यो??

#maheshbasbet #nepalinewstoday

2 months ago | [YT] | 131

शब्द शिविर

हर्क साम्पाङ भन्छन् ;- राष्ट्रिय स्वतन्त्र पार्टीले देश चलाउन सक्दैन् भन्ने कुरा प्रमाणित भएको छ। काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरूको बिचल्ली भएको घटनातर्फ संकेत गर्दै सांसद साम्पाङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाएका हुन् । यस्तै आफुहरुले मौका पाएमा देश चलाउन सक्षम रहेको पनि दाबी गरेका छन् । ** तपाईंलाई कस्तो लाग्यो यो कुरा??

#harkasampang #nepalinewstoday

2 months ago | [YT] | 125

शब्द शिविर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन शाह नेतृत्वको सरकारले सुकुमबासी बस्ती हटाउनुलाई नै बहादुरी ठानेको तर अहिले पुनर्स्थापना किन गर्न सकेन भन्दै प्रश्न गरेका छन् ।
** तपाईंलाई कस्तो लाग्यो ?

#shankarpokhrel #nepalinewstoday

2 months ago | [YT] | 39

शब्द शिविर

भुटानी शरणार्थी काण्डका भित्री कनेक्सन खुल्दै
https://youtu.be/ATSfLCLoE6Y?si=ShM6A...

2 months ago | [YT] | 0

शब्द शिविर

नेकपा एमालेका सांसद राजेन्द्र राईले आफुहरूले देश उहिल्यै बनाइसकेको उल्लेख गर्दै अहिले नयाँ भनिएकाहरु केवल स्टन्ट गर्न राजनीतिमा आएको टिप्पणी गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र सडक लगायतका पुर्वाधारहरु खडा गरेर पुराना पार्टीहरूले देशमा ठुलो परिवर्तन गरिसकेको उल्लेख गर्दै राईले यस्तो बताएका हुन् ।

** तपाईंलाई कस्तो लाग्यो?

#rajendrarai #nepalinewstoday

2 months ago | [YT] | 62

शब्द शिविर

पार्टी सभापति रवि लामिछानेको निर्देशन नमाने प्रधानमन्त्री बालेन शाह स्वतः पदमुक्त हुनेछन। रास्वपाको बिधानमा उक्त नयाँ प्रावधान थपिएको हो।
*तपाईंलाई कस्तो लाग्यो??

#news #RabiLamichhane #Balenshah

2 months ago | [YT] | 692

शब्द शिविर

हर्क साम्पाङ भन्छन् ;- हिजोको केपी ओली र आजको बालेन शाहमा म केही पनि फरक देख्दिनँ। जुन दिन म सदनमा गएर बोल्दैन नि, त्यो दिनदेखि सरकारले बाटो बिराउँछ।
*** तपाईंलाई कस्तो लाग्यो?

#harkasampang #nepalinewstoday

2 months ago | [YT] | 125

शब्द शिविर

बालेन सरकारको 100 दिन कस्तो लाग्यो ?
** 100 दिनको चिरफार :- यो link खोलेर हेर्नुहोस्👉️
https://youtu.be/ww4pRtxB2fk?si=cUD1x...


#balenshah #balensarkar #nepalinewstoday

2 months ago | [YT] | 457

शब्द शिविर

अजय सुमार्गी काण्ड || ११ अर्ब घोटालामा प्रचण्ड कनेक्सन
यो भिडियो हेर्नुस सत्यतथ्य प्रमाण सहित 👉️ https://youtu.be/yLM7hQ9Wn1E?si=


#prachanda #sumargikand #ajaysumargi

3 months ago | [YT] | 254