Welcome to “बिशाल लोहनी - यादहरु” YouTube Channel!
यो च्यानलमा तपाईंले मेरा विगतका यादहरु र अनुभवहरुलाई जस्ताको तस्तै हेर्न पाउनुहुनेछ। धेरै भिडियोहरु केही वर्ष अगाडि खिचिएका हुनाले, कतै कतै भिडियो क्वालिटीमा कमि हुन सक्छ। तर, तिनै क्षणहरु मेरो लागि अमूल्य छन्।
किन यो च्यानल सब्सक्राइब गर्ने?
-नेपालका सुन्दर स्थानहरुका VLOGs।
-मेरो व्यक्तिगत जीवनका यादगार पल र परिवारसँगका अनुभवहरु।
🎥 Bishal Lohane – Nepali filmmaker, director & storyteller. Founder of @pratiphalfilms & Ahuri Entertainment pvt. ltd
डेब्यू प्रोजेक्ट: “Seven Boys” (2014)।
मेरो सिनेमाटिक यात्रा
-2016 – Bhram the Confusion (मनोवैज्ञानिक थ्रिलर)।
-2018 – Simha ra Syal (एनिमेटेड फिल्म)।
-2021 – प्रभावशाली छोटा चलचित्रहरु: Kale Bhai, Happy, Katha Garibko, Seti Didi, Pushpa Nepali, Raju Gaule, Kale & Sete, Bindass
आउँदै गरेको बहुप्रतिक्षित – “AHURI” (2025) नेपाली चलचित्र
सम्पर्कका लागी: abishallohani@gmail.com
YT: www.youtube.com/PratiphalFilms
Website: www.bishallohane.com.np www.ahurientertainment.com.np
धन्यबाद💕🙏💕
विशाल लोहनी - यादहरु
AHURI Nepali Movie 2026: Director Bishal Lohani’s 10-Year Journey Link: www.bishallohane.com.np/2026/01/ahuri-nepali-sci-f…
1 week ago | [YT] | 0
View 0 replies
विशाल लोहनी - यादहरु
✨ A Bishal Lohane: Story & Direction – AHURI ✨
नयाँ वर्ष २०२६, राष्ट्रिय पोशाक दिवस, टोपी दिवस तथा प्रदोष व्रतको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु 🙏✨
२०१६ मा सुरु भएको मेरो चलचित्र AHURI को यात्रा अब २०२६ मा प्रदर्शनको तयारीमा छ। 🎬🔥
नेपाली कला, संस्कृति र कथावस्तुलाई आधुनिक सिनेमासँग जोड्दै तयार गरिएको यो चलचित्र तपाईंहरूका लागि अनौठो अनुभव ल्याउनेछ।
➡️ AHURI – रहस्य, कल्पना र साहसिक यात्राको नेपालीपनमा भरिपूर्ण।
नयाँ वर्षसँगै नयाँ आशा, नयाँ ऊर्जा र नयाँ अनुभव लिएर AHURI चाँडै तपाईंहरूसम्म आइरहेको छ।
नयाँ वर्ष २०२६ मंगलमय रहोस्।
जय नेपाली सिनेमा 🇳🇵
#AHURI #NepaliMovie #NewYear2026 #राष्ट्रियपोशाकदिवस #टोपीदिवस #प्रदोषव्रत #ComingSoon #NepaliCinema #2026Release #AHURIJourney2016to2026 #NepaliFilm #NepaliCulture
1 week ago | [YT] | 2
View 0 replies
विशाल लोहनी - यादहरु
🌄 GALKOT TRAVEL LIVE PREMIERE 🎥
गाईघाटको शान्त वातावरणदेखि पुरानो राजाको दरबारसम्म—स्थानीय साथीहरूसँगको यात्रा अब LIVE!
👉 Watch Here (LIVE):
🔗 youtube.com/live/W_rmARTwa3I?si=XVRVY2EFFr4pqDPU
Experience culture, history & the beauty of Parbat ❤️
#GalkotVlog #NepalTravel #LiveStreaming #BishalLohani
1 month ago | [YT] | 3
View 0 replies
विशाल लोहनी - यादहरु
Happy Tihar 2080 #ABishalLohane #Tihar
2 years ago | [YT] | 3
View 0 replies
विशाल लोहनी - यादहरु
HAPPY DASHAIN 2080 #dashain #pratiphalfilms #bishallohani #ahurientertainment
2 years ago | [YT] | 2
View 0 replies
विशाल लोहनी - यादहरु
@Phul Pati Vlog
2 years ago | [YT] | 2
View 0 replies
विशाल लोहनी - यादहरु
Happy New year! May the coming year be full of grand adventures and opportunities. life is short. dream big and make the most of 2080 ! Happy New Year! 2080 is the beginning of a new chapter. this is your year.
✅A BISHAL LOHANE's ALL FULL MOVIES LINK⤵️ विशाल लोहनी द्वारा निर्मित फिल्महरु
#1. "7BOYS"(2014) Full Feature Movie
1st Look: https://youtu.be/75MjrXn-zz4
Trailer: https://youtu.be/DfbcE1Z-OAI
Movie: https://youtu.be/vhziWRNPtXA
#2. "BHRAM"(2016) Full Social Crime Movie
Trailer: https://youtu.be/54OY6gcKyVM
Movie: https://youtu.be/Lm14j5zK9kg
#3. "AHURI" (2018) Release date: 2022 ACTION ADVENTURE Sci-fi Fantasy Movie
Teaser: https://youtu.be/ZdUCwgolTo4
Motion Poster: https://youtu.be/SmWke8aOpek
#4."SIMHA ra SHYAL"(2019)Animation Film
Trailer: https://youtu.be/nGmTCYppJEI
Movie: https://youtu.be/zK-aUezoIzw
#5. "HAPPY" (2021) inspirational Silent Film
Trailer: https://youtu.be/4KceH4RFUqg
Movie: https://youtu.be/Me5bjVi2B7M
#6. "KALE BHAI" (2021)
A Boy psychology on Conflict Era Film
Trailer: https://youtu.be/PqtT3wrrhbU
Movie: https://youtu.be/eknFQG3BfMQ
#7. "PUSHPA NEPALI" (2021)
A Girl Love Film
Trailer: https://youtu.be/IAuGDaU-1A4
Movie: https://youtu.be/pyDeyk4Vf8k
#8. "SETI DIDI" TRUE EVENT (2021)
A Women Life in Conflict Era Film
Trailer: https://youtu.be/ZyVAfNkprjE
Movie: https://youtu.be/MkRMi8oTZfI
#9. "KATHA GARIBKO" (2021)
Story of unsuccessful Man
Trailer: https://youtu.be/YQuBdSplY6g
Movie: https://youtu.be/oA2h-pmVhGo
#10. "RAJU GAULE" (2021) TRUE EVENT
Boy Faced Conflict Era Nepal
Motion Poster: https://youtu.be/JHrHHHpfnyw
Trailer: https://youtu.be/cAUUNccrZv4
Movie: https://youtu.be/iGJIyryg42s
#11. "KALE & SETE" (2021)
Learn from street boys
Motion Poster: https://youtu.be/dxCc2EDrhRA
Trailer: https://youtu.be/saBOaZjg3DI
Movie: https://youtu.be/ybUG1Z3FYWU
#12. "BINDASS" (2021) Motivational Film
Trailer: https://youtu.be/YbHup6K6kYc
Movie: https://youtu.be/q8z5xZZnjC0
A BISHAL LOHANE Movies
A Pratiphal Films Production
An Ahuri Entertainment pvt. Ltd presentation.
Website: www.ahurientertainment.com.np
Contact: bishallohane@gmail.com
Youtube: youtube.com/PratiphalFilms
🙏THANK YOU ❤️
2 years ago | [YT] | 1
View 0 replies
विशाल लोहनी - यादहरु
एक झलक - बिगतका समयलाई फर्केर हेर्दा २०७१ देखि २०७९ सम्म...
यो फिल्मको कथा होइन - पर्दा पछाडिको बास्तबिकता हो ।
कुश्मा २०७१-
आवारा आल्लारे केटाहरुको समूह १५ देखि २० बर्षका, जो केहि +२ पास गरेका भने केहि फेल भएर बसेका कुस्माका केटाहरु - डुल्ने घुम्ने रमाईलो गर्ने मात्र यतिनै थियो जीबनमा । एक दिन एकजना नौलो साथि, जो अरु भन्दा फरक थिए, उ कलाकार थिए । उ फिल्म खेलेका थिए । उनैको सल्लाहमा एक जना पागललाई फिल्म बनाउने भूत चड्यो । हिरो बन्ने सोच आयो । स्कुल जीबनमा एउटा कथा लेखेको थियो । त्यहि कथालाई फिल्म बनाउने निर्णय गर्यो । धेरैनै महङ्गो खर्च लाग्ने कथा लेखेछ भन्ने पछी काठमाडौ गएको बेला निर्देशकलाई भेटेपछी थाहा भयो । तुरुन्तै नाईट कुस्मा घर आएर एकदमै सस्तोमा उम्कने र आफ्नो वरपरका श्रोत साधन प्रयोगमा ल्याउन सकिने, कथा एक हप्तामा पटकथा सहित तयार पार्यो । कस्तो होला एक हप्तामा तयार पारेको भन्ने लाग्यो होला ? यहि बन्यो "7BOYS" को कथा ।
आफ्नो स्कुल जीबनमा घटेका घटना र साथीहरुको ब्याक्तित्व नामलाई रुपान्तरण र कलात्मक ढङ्गले प्रयोग गरि तयार भयो "7BOYS". - धेरै फिल्मको कथा वास्तविक घटनाबाट प्रेरित
भने केही सपनामा देखेका कुराहरु पनि छन र केही कलात्मक ढंगबाट थप गरेको थियो । पर्दा भन्दा पनि पर्दा पछाडिको कथा धेरै नै रोचक छ । कुनै दिन रहस्य बाट अबस्यनै पर्दा हट्ने छ ।
सफल असफल - थाहा छैन - सन्तुष्टि अबस्य छ ।
"7BOYS"
https://youtu.be/vhziWRNPtXA
2 years ago | [YT] | 1
View 0 replies
विशाल लोहनी - यादहरु
आज आईतबार २०७९ फाल्गुन २८ गतेका दिन, "दोश्रो सोसल मिडिया अवार्ड २०७८" कार्यक्रम चलचित्र बिकास बोर्डको हलमा, मुख्य अतिथि अग्रज निर्देशक यादब खरेल, अध्यक्ष म्याडम सबनम मुखिया, आयोजक ड्रीम वर्ल्ड अफ फिल्म मेकर्स लगाएत बिशिस्ट ब्यक्तित्वहरु, कलाकार, पत्रकार, दर्शकहरु भई भब्य र सभ्यताको साथ सम्पन्न भएको छ । सम्पुर्णलाई धेरै धेरै बधाई एब्म सुभकामना 💕🙏💕
हाम्रा केही लघु चलचित्र नोमिनेसनमा परेका थिए र मलाई जुन बिधामामा अवार्ड/सम्मान पाइएला भन्ने अलिकती पनि आशा थिएन । आज त्यसै बिधामा हामीले अवार्ड पाएका छौ । एकदमै धेरै धेरै खुसी लागेको छ ।
मुख्य श्रेय: कक्षा ८ को नेपाली किताब र लेखिका सुधा त्रिपाठी ज्युलाई दिनेछु ।
साथै श्रेय
बाबा सिम्ह (आवाज): अर्जुन शर्मा (भिजन)
आमा सिम्ह (आवाज): मिना सापकोटा (रेडियो कुसुम)
मुख्य पात्र स्याल (आवाज): निर्मल पौडेल (एन पि धायल)
रेकर्डिङ: रेडियो कुसुम
अनिमेसन/ म्युजिक/ भि एफ एक्स/ कलर/ सम्पादक/ न्यारेटर/ निर्देशक: विशाल लोहनी
साथै बिशेष धन्यवाद
किसान बिसि ज्यु
बिष्णु ठकुरी ज्यु
कुमार गजुरेल ज्यु
लगाएत सम्पुर्ण सहयोगी कलाकार, प्राबिधिक, मित्रहरु, परिबार, गुरुजन, आफन्तहरु र हाम्रो पर्बत, बाग्लुङ र बेनि बासी सम्पुर्ण 💕🙏💕
अहुरी इन्टरटेनमेन्टको उत्पादन
प्रतिफल फिल्म्सको प्रस्तुती
सिम्ह र स्याल
फिल्म: https://youtu.be/zK-aUezoIzw
ट्रेलर: https://youtu.be/nGmTCYppJEI
हाम्रो युटुब च्यानल
youtube.com/PratiphalFilms
धन्यवाद
2 years ago | [YT] | 2
View 0 replies
विशाल लोहनी - यादहरु
दोश्रो "सोसल मिडिया फिल्म अवार्ड" यहि मिति: २८ फाल्गुन २०७९, नेपाल चलचित्र बिकास बोर्डको हल (चाबहिल काठमाडौ) मा हुन गैरहेको छ जस्मा बिशेष ५ को मनोनयनमा,
हाम्रा केही लघु चलचित्रहरु छनोट हुन सफल भएका छन । जस्कारण म एकदमै उत्साहित, खुसी र प्रोत्साहित छु । यो मेरो मात्र मेहनतको परिणाम होइन । हाम्रा सम्पुर्ण सहयोगी कलाकार, प्राबिधिक र नकलाकार मित्रहरुको साथ मेहनत साथै परिबार, गुरुजन, आफन्तहरु र हाम्रो पर्बत, बाग्लुङ र बेनि बासीहरुको माया प्रेमको परिणाम हो । अहुरी इन्टरटेनमेन्टको उत्पादन, प्रतिफल फिल्म्सको प्रस्तुती
लगाएत आर्ट नेपाल, खास नेपाल, अमेजिङ साईरस संगैको सहकार्यामा लघु चलचित्र निर्माण भएका हुन । हाम्रा लघु चलचित्रहरु निम्न बिधाहरुमा छ्नोट पर्न सफल:-
🔴उत्कृष्ट ५ 'लघु चलचित्रमा' छनोटमा पर्न सफल
" पुष्पा नेपाली"
🔴उत्कृष्ट ५ 'निर्देशक' छनोटमा पर्न सफल
"विशाल लोहनी" (पुष्पा नेपाली)
🔴उत्कृष्ट ५ 'सम्पादक' छनोटमा पर्न सफल
"विशाल लोहनी" (सेती दिदी)
🔴उत्कृष्ट ५ 'ध्वनि संयोजक' छनोटमा पर्न सफल
"प्रमोद परियार" (पुष्पा नेपाली)
"प्रमोद परियार" (राजु गाउँले)
विशेष धन्यवाद
अध्यक्ष: म्याडम सबनम मुखिया
आयोजक: ड्रीम वर्ल्ड अफ फिल्म मेकर्स
"पुष्पा नेपाली" लघु चलचित्र
फिल्म: https://youtu.be/pyDeyk4Vf8k
ट्रेलर: https://youtu.be/IAuGDaU-1A4
"सेती दिदी" लघु चलचित्र
फिल्म: https://youtu.be/MkRMi8oTZfI
ट्रेलर: https://youtu.be/ZyVAfNkprjE
"राजु गाउँले" लघु चलचित्र
लिन्क: https://youtu.be/iGJIyryg42s
ट्रेलर: https://youtu.be/cAUUNccrZv4
for More Videos SUBSCRIBE our Channel:
youtube.com/PratiphalFilms
स्रोत: nagarikpati.com/news/21590
2 years ago | [YT] | 4
View 0 replies
Load more