Welcome to my Channel
My name is Rupen Tamang
I'm from mirik,9th mile,Thurbo.
I'm Retired Indian Army.
So basically This Channel is about my Daily life routine,Gardening,Driving,Travelling,
Exploring hill's and Motivation video.
So that's all about my Channel.
Thank you so much for watching my videos.
Follow me in Facebook #Rupen Tamang Titung
LIKE And SUBSCRIBE
Video upload Time: Everyday 6pm
My Email ID: rupentamg123@gmail.com
youtube.com/@rupentamang2354
Rupen tamang Vlog
हार मान्ने मानिसले सफलता देख्दैन,
निरन्तर प्रयास गर्नेले इतिहास लेख्छ। 💪
2 days ago (edited) | [YT] | 5
View 1 reply
Rupen tamang Vlog
कविता -214 युद्ध किन? रुपेन तामङ्ग 'आर्मी' 4-3-2026
ऐ•••
स्वर्थ र सत्ताका पुजारीहरू
ऐ•••
छदमभेषमा लुकेका मानवरूपी दानवहरू
आखिर युद्ध किन चाहन्छौ?
आखिर विनाश किन ल्याउँछौ?
यति सुन्दर संसारको अन्त्य किन चाहन्छौ?
यति महान सृष्टिको तिरस्कार किन गर्छौ?
युद्धले बुद्ध होइन
युद्धले इशु होइन
युद्धले राम होइन
युद्धले रहिम होइन
युद्धले त घृणा र हिंसा मात्रै जन्माउँछ
युद्धले त विनाश र हाहाकार मात्रै सृजना गराउँछ
युद्धले त शान्ति होइन हत्या र संहार मात्रै अपनाउँछ
हिज मात्रै•••
जोडी ढुकुरले दिन रात महेनत गरेर निर्माण
गरेको त्यो न्यानो गुँड
हिज मात्रै •••
अण्डाबाट बचेरा बनेका शान्तिको दुत परेवाहरू
हिज मात्रै •••
हुर्काइएको हरिणको शावक जो
राम्रोसितले उभिन पनि सकेको थिएन
भर्खरै •••
कोपिला लागेका वसन्त ऋतुको फूलहरू जो
राम्रोसितले फक्रिन पनि पाइएको थिएन
केही क्षण अघि मात्रै•••
जन्मिएका ति मसिना मसिना
शिशुहरू जसले राम्रोसितले संसार पनि
देखेको थिएन
जसले आमाको न्यानो काखमा
निदाएर स्तनपान गर्न धरि जानेको थिएन
हेर त•••
तिमीले निर्माण गरेको
हाई–एक्सप्लोसिभ बम
फ्राग्मेन्टेशन बम
इन्सेन्डियरी बम
परमाणु बम
एटोमिक बम
हाइड्रोजन बम
बममै बमको प्रयोगले
हेर्दा हेर्दै तहसनहस भएको
बाँच्न चाहन्दा चाहन्दै
मर्न र मेटिन बाध्य बनेको
ए स्वर्थ र सत्ताका पुजारीहरू
आखिर युद्ध किन चाहन्छौ?
युद्ध सिवाय तिमीहरूको
अरू कै विकल्प छैन?
युद्ध सिवाय तिमीहरुको
शान्ति र अहिंसाको कै सङ्कल्प छैन?
ए मानवरूपी दानवहरू
आखिर•••
युद्ध किन चाहन्छौ
युद्ध किन •••???
5 days ago | [YT] | 7
View 0 replies
Rupen tamang Vlog
कहिले कहीं जीवन किन हो बिख झै लाग्छ
कहिले कहीं जीवन किन हो भिख झै लाग्छ
मान्छेले मान्छेलाई दिएको आघात र पिडा देख्दा
जीवन एक्लै जिउनु पर्ने सिख झै लाग्छ।
1 week ago | [YT] | 6
View 2 replies
Rupen tamang Vlog
Gym Time 🏋️♂️ 💪
2 weeks ago | [YT] | 6
View 1 reply
Rupen tamang Vlog
खै किन यो कपालहरू फुल्दै फुल्दैन?
खै किन यो मन बुढो हुनु मान्दै मान्दैन?
जुही,रबिना,भाग्यश्री र मिनाक्षी देख्दा हुरुक्क हुने त्यो मन
आज किन आलिया, केटरिना जानभी नसम्झी रम्दै रम्दैन•••?
4 weeks ago | [YT] | 7
View 0 replies
Rupen tamang Vlog
Always keep yourself busy and happy 😊
4 weeks ago | [YT] | 5
View 0 replies
Rupen tamang Vlog
हार्दिक श्रद्धाञ्जली आमा 😭
4 weeks ago | [YT] | 14
View 0 replies
Rupen tamang Vlog
“A person should not be beautiful only in appearance; having kindness and compassion in behavior is equally important.”👽👹
4 weeks ago (edited) | [YT] | 5
View 0 replies
Rupen tamang Vlog
या कुन्देन्दु तुषारहार धवला, या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा, या श्वेतपद्मासना॥
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती, निःशेषजाड्यापहा॥
4 weeks ago | [YT] | 3
View 0 replies
Rupen tamang Vlog
When third person interfere in a relationship between two people, that relationship usually fails to last.
4 weeks ago | [YT] | 4
View 0 replies
Load more