नमस्कार साथीहरु तपाई सम्पुर्णलाई नेपाली पाना युट्युव च्यानलमा स्वागत छ।यहाँ हजुरहरुलाई सुचना ,मनोरञ्जन अनि जानकारीमुलक बिषयवस्तुहरु प्रस्तुत गर्नेछौ।लाईक,कमेन्ट,शेयर अनि सब्सक्राईव गरी हौसला प्रदान गरिदिनुहोला।धन्यवाद ।🙏🙏🙏🙏
सामाजिक अभियन्ता आशिका तामाङले अहिले आफ्नो कामको लागि पब्लिक बाट प्रशंसा पाइरहेकी छिन् । उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा लिने शुल्क बारे बनाएको भिडियो निकै चर्चामा छ भने उनले कहिले पानीको बोतल महँगोमा बेच्नेलाई खबरदारी गर्छिन् कहिले जथाभाबी फोहोर फाल्नेलाई सम्झाउँछिन् । वहाँको तरिकामा प्रश्न गर्न मिल्ला तर intention राम्रो देखिएको छ । ❤️
सहकारीको करिब १५ करोड रकम काङ्रेस नेता धनराज गुरुङ र उनकी पुर्व श्रीमती ज्योति गुरुङमार्फत ठगी गरेको भन्दै ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले न्याए मागेका छन् । धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ । ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन् । पिडित कुम्भराज गुरुङले भने, 'हाम्रो संस्थाको वचत रकम ज्योति गुरुङले अपचलन गरेको सत्य हो । पछि धनराजसमेत बसेर तिर्ने भनी मौखिक सहमति भएको हो ।'
पारा ओलम्पिकमा नेपालका लागी कास्य पदक जितेर पारा तेक्वान्दोमा इतिहास रचेकी पलेशा गोबर्धनलाई काठमाडौँ महानगरले रु ५ लाख दिएको छ भने उनको कोचलाई रु ३ लाख दिएको छ । 😲😲
Balen Shah लेख्छन् , "वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु , सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।"
कलाकार केदार घिमिरे (माग्ने बुढा)को दु:ख लाग्ने बिगत : मैले फुटपाथमा पसल राखे त्यो नगरपालिकाले हटाइदिने भन्यो । भविष्य अन्योल भयो । त्यसपछि मैले ट्याम्पू किने, ट्याम्पू किनेर यहाँ चलाउनु पर्ला यहाँ हटाए पनि उता लगेर चलाउनु मिल्छ, उता हटाए अर्को तिर चलाउन मिल्छ भनेर प्लानिङ्ग गरेको थिए, नभन्दै ट्याम्पू पनि हटाइदियो काठमाडौंबाट । त्यहाँबाट पनि विस्तापित भए फेरी । त्यसपछि यो फुटपातमा पनि हुँदैन यो त्यो पनि हुँदैन भनेर होलसेल पसल खोल्ने भनेर लामो सटरमा होलसेल पसल खोलेको थियो त्यो पनि बाटो बढाउने भनेर आधि सम्म काटेर सानो पान पसल जस्तो बाँकि रहयो । त्यसपछि Frustrated भए र कहिलेकाहीँ बिचलित पनि हुँन खोजिन्छ । त्यो भन्दा अघि नै मेरो ७ बर्षको उमेरमा बज्र परिसकेको थियो । ७ बर्षको उमेरमै मेरो आमा बित्नु भएको हो । ५० सालमा घर जलेर सबै सम्पतिहरु नस्ट भएको हो । ति २ वटा बज्र परिसैको भएर पनि म द्रिढ थिए । खरानी भैसकेपछि डढदैन के । परल हुन्जेल डर हो, खरानी भएपछि के को डर ? त्यसपछि सङ्घर्ष त रहेछ जिन्दगि भन्दै त्यसरीनै यहाँ सम्म आइयो । । 😢
हेर्ने कथाकी बिध्या चापागाईं भन्छिन्, "पैसा उठाउने त्यो काम हाम्रो होइन । कसैलाई सहयोग गर्ने कुरामा आफ्नो ह्युमेन फिलिंङ्ग अनुसार ब्याक्तिगत हिसाबले सहयोग गरिन्छ । त्यो के हुन्छ भने एउटा हातले दिएको अर्को हातलाई थाहा नपावस भन्छ हैन, त्यो भन्न जरुरि छन त्यो आफ्नो मनबाट गरिएको कामहरु हुन्छ । तर त्यो भन्दा बाहेक हामी आफ्नो धर्म नाघेर हामी त्यो काम गर्दैनौ, पैसा उठाउँदैनौ । मान्छेसंग यसो गर्नु भनेर पनि भन्दैनौ । किन भने त्यो हाम्रा पात्रहरुमाथि अन्याए हो, अपराध हो जस्तो लाग्छ । उनीहरु त कर्ममा बिश्वास गर्ने मान्छे हुन् । केहि न केहि उनीहरु गरिरहेकै छन् आफ्नो जिन्दगिसंग खुसि छन् । हामीले २, ४ पैसा दिएर ति मान्छेलाई अपमान गर्ने त ? मलाई त त्यस्तो अपमान गर्नु ठिक छ जस्तो लाग्दैन । तर सहयोग गर्ने मान्छेले, मन हुनेले सहयोग गर्न चाहन्छन भने चाहिँ हामी उनीहरुलाई एक अर्कासंग जोडाइदिन्छौ । हामी बिचमा कहिँ पनि पर्दैनौ । पैसा उठाएर दिने काम त्यो पनि हामी गर्दैनौ ।" 🙏❤️
आज संसदमा"" सुमना श्रेष्ठ"" जस्ता पढेका युवाहरु थिए र यो कुरा पत्ता लाग्यो-- - धितोपत्र बोर्ड सम्बन्धी सम्सदमा छलफल भैरहेको बिधेयक " Pioneer Law Associates" ले बनाएको रहेछ । - देशका महत्वपूर्ण कानुनहरु एउटा private संस्थाले बनाउछ भने 275 जना साम्सदलाई थाहा हुंदैन भने तलब भत्ता दिएर किन पालेको ? - आजसम्म देशका कानुन नियमहरु यसरी नै private संस्थाले बनाउथ्यो ? तत्काल अनुसन्धान हुनुपर्छ। - यो एकदमै गम्भीर बिसय हो । कानुन मन्त्री र अर्थ मन्त्रीले यसको जवाफ दिनु पर्दैन ?
मृगौला फेल भएपछी संखुवासभाका सुरेन्द्र लामा भन्छन्, विदेशबाट कमाएर पठाउँदासम्म उनलाई सबैले ख्याल गर्थे । ‘अहिले त बोल्न पनि डराउँछन् । आफ्नै भनिएकाहरू त पराइ भएपछि अन्यको के कुरा गर्नु !’ लामा दुखेसो पोख्छन् । शिक्षण अस्पतालको बेडमा ढलिरहेकै बेला एक छोरा र एक छोरी लिएर उनकी श्रीमती सम्पर्कविहीन भइन् । ‘कामै गर्न नसक्ने भएपछि तिमीसँग बसेर के गर्नु भनेर छोराछोरी लिएर श्रीमती हिँडिन् । अहिलेसम्म सम्पर्क छैन,’ लामाले भने, ‘अहिले एक्लै छु । ‘विदेशमा कमाएको सबै पैसा घर पठाएँ । घर खर्चमै सबै पैसा सकियो । अहिले पैसा कमाउन नसक्ने भएपछि तिनै श्रीमतीले छाडेर गइन्,’ उनी दुखेसो पोख्छन्, ‘छोराछोरीको मुख देख्न पनि पाएको छैन ।’ 😢
Nepali Pana
सामाजिक अभियन्ता आशिका तामाङले अहिले आफ्नो कामको लागि पब्लिक बाट प्रशंसा पाइरहेकी छिन् । उनले हालै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङमा लिने शुल्क बारे बनाएको भिडियो निकै चर्चामा छ भने उनले कहिले पानीको बोतल महँगोमा बेच्नेलाई खबरदारी गर्छिन् कहिले जथाभाबी फोहोर फाल्नेलाई सम्झाउँछिन् । वहाँको तरिकामा प्रश्न गर्न मिल्ला तर intention राम्रो देखिएको छ । ❤️
1 year ago | [YT] | 12
View 0 replies
Nepali Pana
सहकारीको करिब १५ करोड रकम काङ्रेस नेता धनराज गुरुङ र उनकी पुर्व श्रीमती ज्योति गुरुङमार्फत ठगी गरेको भन्दै ब्रिटिस गोर्खा सैनिकबाट अवकाश पाएका ८२ वर्षीय कुम्भराज गुरुङले न्याए मागेका छन् । धनराज र उनकी पत्नी ज्योति अहिले कानूनीरूपमा सम्बन्ध बिच्छेद गरेको अवस्था देखिए पनि सम्बन्ध बिच्छेदको २ वर्षपछि ज्योतिको नाममा ऋणसमेत धनराजले सहकारीमा पुगेर तिरेको देखिन्छ । ज्योति अहिले फरार छिन् भने धनराज सुशासनको पक्षमा अग्रपंक्तिमा उभिएर वकालत गर्ने सांसद हुन् । पिडित कुम्भराज गुरुङले भने, 'हाम्रो संस्थाको वचत रकम ज्योति गुरुङले अपचलन गरेको सत्य हो । पछि धनराजसमेत बसेर तिर्ने भनी मौखिक सहमति भएको हो ।'
1 year ago | [YT] | 9
View 1 reply
Nepali Pana
पारा ओलम्पिकमा नेपालका लागी कास्य पदक जितेर पारा तेक्वान्दोमा इतिहास रचेकी पलेशा गोबर्धनलाई काठमाडौँ महानगरले रु ५ लाख दिएको छ भने उनको कोचलाई रु ३ लाख दिएको छ । 😲😲
1 year ago | [YT] | 20
View 1 reply
Nepali Pana
Balen Shah लेख्छन् , "वहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा , वहाँ ले बिगत ८ वर्ष देखी बन्दी बनाएर , एक जना नबालिकालाई घरेलु कामदार को नाममा हिंसा गर्दै आउनु भएको छ, दैनिक रूप मा कुटपिट गर्दै आउनु भएको छ । काठमाडौं महानगर ले बिगत २ महिना देखी कारबाही अगाडी बढाउनु भन्दा पनि यो सरकार ले समाएको छैन । अदालतले पनि मुद्दा चलाउ भनेर भनी सकेको छ ।
सम्माननिय प्रधानमन्त्री खड्ग प्रसाद ओली ज्यु ,
सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ समाउन लाई भन्दछ । सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्यु पछि गोहिको आँसु चुहाएर फेसबुकमा समवेदना दिदै एक लाख घोषणा गर्नु नै होला ।"
1 year ago | [YT] | 19
View 1 reply
Nepali Pana
कलाकार केदार घिमिरे (माग्ने बुढा)को दु:ख लाग्ने बिगत : मैले फुटपाथमा पसल राखे त्यो नगरपालिकाले हटाइदिने भन्यो । भविष्य अन्योल भयो । त्यसपछि मैले ट्याम्पू किने, ट्याम्पू किनेर यहाँ चलाउनु पर्ला यहाँ हटाए पनि उता लगेर चलाउनु मिल्छ, उता हटाए अर्को तिर चलाउन मिल्छ भनेर प्लानिङ्ग गरेको थिए, नभन्दै ट्याम्पू पनि हटाइदियो काठमाडौंबाट । त्यहाँबाट पनि विस्तापित भए फेरी । त्यसपछि यो फुटपातमा पनि हुँदैन यो त्यो पनि हुँदैन भनेर होलसेल पसल खोल्ने भनेर लामो सटरमा होलसेल पसल खोलेको थियो त्यो पनि बाटो बढाउने भनेर आधि सम्म काटेर सानो पान पसल जस्तो बाँकि रहयो । त्यसपछि Frustrated भए र कहिलेकाहीँ बिचलित पनि हुँन खोजिन्छ । त्यो भन्दा अघि नै मेरो ७ बर्षको उमेरमा बज्र परिसकेको थियो । ७ बर्षको उमेरमै मेरो आमा बित्नु भएको हो । ५० सालमा घर जलेर सबै सम्पतिहरु नस्ट भएको हो । ति २ वटा बज्र परिसैको भएर पनि म द्रिढ थिए । खरानी भैसकेपछि डढदैन के । परल हुन्जेल डर हो, खरानी भएपछि के को डर ? त्यसपछि सङ्घर्ष त रहेछ जिन्दगि भन्दै त्यसरीनै यहाँ सम्म आइयो ।
। 😢
1 year ago | [YT] | 6
View 0 replies
Nepali Pana
हेर्ने कथाकी बिध्या चापागाईं भन्छिन्, "पैसा उठाउने त्यो काम हाम्रो होइन । कसैलाई सहयोग गर्ने कुरामा आफ्नो ह्युमेन फिलिंङ्ग अनुसार ब्याक्तिगत हिसाबले सहयोग गरिन्छ । त्यो के हुन्छ भने एउटा हातले दिएको अर्को हातलाई थाहा नपावस भन्छ हैन, त्यो भन्न जरुरि छन त्यो आफ्नो मनबाट गरिएको कामहरु हुन्छ । तर त्यो भन्दा बाहेक हामी आफ्नो धर्म नाघेर हामी त्यो काम गर्दैनौ, पैसा उठाउँदैनौ । मान्छेसंग यसो गर्नु भनेर पनि भन्दैनौ । किन भने त्यो हाम्रा पात्रहरुमाथि अन्याए हो, अपराध हो जस्तो लाग्छ । उनीहरु त कर्ममा बिश्वास गर्ने मान्छे हुन् । केहि न केहि उनीहरु गरिरहेकै छन् आफ्नो जिन्दगिसंग खुसि छन् । हामीले २, ४ पैसा दिएर ति मान्छेलाई अपमान गर्ने त ? मलाई त त्यस्तो अपमान गर्नु ठिक छ जस्तो लाग्दैन । तर सहयोग गर्ने मान्छेले, मन हुनेले सहयोग गर्न चाहन्छन भने चाहिँ हामी उनीहरुलाई एक अर्कासंग जोडाइदिन्छौ । हामी बिचमा कहिँ पनि पर्दैनौ । पैसा उठाएर दिने काम त्यो पनि हामी गर्दैनौ ।" 🙏❤️
1 year ago | [YT] | 14
View 0 replies
Nepali Pana
पक्का दाइले चुम भ्याली छाडे। #hernekatha
1 year ago | [YT] | 15
View 1 reply
Nepali Pana
न चर्को आवाज, न झर्को लाग्ने कन्टेन्ट!
सिम्प्ली द बेस्ट, नागरिक पत्रकारिताको एक लोभलाग्दो नाम- विद्या चापागाईं! 🙏🏼 ▶
1 year ago | [YT] | 9
View 1 reply
Nepali Pana
आज संसदमा"" सुमना श्रेष्ठ"" जस्ता पढेका युवाहरु थिए र यो कुरा पत्ता लाग्यो--
- धितोपत्र बोर्ड सम्बन्धी सम्सदमा छलफल भैरहेको बिधेयक " Pioneer Law Associates" ले बनाएको रहेछ ।
- देशका महत्वपूर्ण कानुनहरु एउटा private संस्थाले बनाउछ भने 275 जना साम्सदलाई थाहा हुंदैन भने तलब भत्ता दिएर किन पालेको ?
- आजसम्म देशका कानुन नियमहरु यसरी नै private संस्थाले बनाउथ्यो ? तत्काल अनुसन्धान हुनुपर्छ।
- यो एकदमै गम्भीर बिसय हो । कानुन मन्त्री र अर्थ मन्त्रीले यसको जवाफ दिनु पर्दैन ?
1 year ago | [YT] | 11
View 1 reply
Nepali Pana
मृगौला फेल भएपछी संखुवासभाका सुरेन्द्र लामा भन्छन्, विदेशबाट कमाएर पठाउँदासम्म उनलाई सबैले ख्याल गर्थे । ‘अहिले त बोल्न पनि डराउँछन् । आफ्नै भनिएकाहरू त पराइ भएपछि अन्यको के कुरा गर्नु !’ लामा दुखेसो पोख्छन् । शिक्षण अस्पतालको बेडमा ढलिरहेकै बेला एक छोरा र एक छोरी लिएर उनकी श्रीमती सम्पर्कविहीन भइन् । ‘कामै गर्न नसक्ने भएपछि तिमीसँग बसेर के गर्नु भनेर छोराछोरी लिएर श्रीमती हिँडिन् । अहिलेसम्म सम्पर्क छैन,’ लामाले भने, ‘अहिले एक्लै छु । ‘विदेशमा कमाएको सबै पैसा घर पठाएँ । घर खर्चमै सबै पैसा सकियो । अहिले पैसा कमाउन नसक्ने भएपछि तिनै श्रीमतीले छाडेर गइन्,’ उनी दुखेसो पोख्छन्, ‘छोराछोरीको मुख देख्न पनि पाएको छैन ।’ 😢
1 year ago | [YT] | 2
View 0 replies
Load more