Let's Promote Kerabari Sports 😊| You Can also Send us Sports News on Message Box ! | Here you are only for Kerabari Sports News. So Click a follow 🙏 / C.N :-9820322599,9704135944 For Football Live Streaming and Photos.
तेस्रो हिलेथाम कप २०८२ अन्तर गापा–नपा स्तरीय फुटबल प्रतियोगिता हुने !! ⚽️🏆✅
यही मिति २०८२/१०/२८ गते देखि तेस्रो हिलेथाम कप २०८२ अन्तर गापा–नपा स्तरीय फुटबल खेल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता ८ टिमको सहभागितामा आयोजना हुन लागेको हो।
आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरिएको हो। प्रतियोगितामा प्रथम पुरस्कार रु १,००,००० (एक लाख) रहनेछ, जसमा २५ प्रतिशत कर कट्टा गरिनेछ। त्यस्तै द्वितीय पुरस्कार रु ६५,००० तोकिएको छ र यसमा पनि २५ प्रतिशत कर कट्टा रहने जानकारी दिइएको छ। प्रतियोगितामा प्रवेश शुल्क (फियर) भने नलाग्ने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, विभिन्न विधागत पुरस्कार तथा सामान्य मेडिकल सेवाको समेत व्यवस्था गरिएको आयोजक समितिले जानकारी गराएको छ। प्रतियोगिताको खेल तालिका मिति २०८२/१०/११ गते सार्वजनिक गरिने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा सञ्चारकर्मीहरूलाई सहयोग र उपस्थितिका लागि अनुरोध गरेको छ।
SportsKerabari•Com
LIVE ON SPORTSKERABARI
3 days ago | [YT] | 6
View 0 replies
SportsKerabari•Com
LIVE :
Second Chanel ⚽️✅
4 days ago | [YT] | 0
View 0 replies
SportsKerabari•Com
⚽️ अब मात्र १ दिन बाँकी! 🔥
४औँ अन्तर्राष्ट्रिय आमन्त्रण
मच्छिन्द्र गोल्ड कप २०८२⚽️🙌
📅 माघ २८ | उद्घाटन खेल
🏁पानबारी , Dharan vs झापा XI FC , JHAPA
📍 मच्छिन्द्र रंगशाला, केराबारी–८, मोरङ
फुटबलको महाकुम्भ सुरु हुनै लाग्यो — सबैलाई मैदानमा भेटौँ! 🙌🏟️
#sportskerabari #promotingsportskerabari #kerabarimorang #4thInternationalInvitaionalMachchindraGoldCup
#internationalinvitational
#4thMachchindraGoldCup #Live
4 days ago | [YT] | 6
View 0 replies
SportsKerabari•Com
द्वितीय केराबारी मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता 🏏
2 weeks ago | [YT] | 3
View 0 replies
SportsKerabari•Com
I तेस्रो हिलेथाम कप २०८२ |
तेस्रो हिलेथाम कप २०८२ अन्तर गापा–नपा स्तरीय फुटबल प्रतियोगिता हुने !! ⚽️🏆✅
यही मिति २०८२/१०/२८ गते देखि तेस्रो हिलेथाम कप २०८२ अन्तर गापा–नपा स्तरीय फुटबल खेल प्रतियोगिता सञ्चालन हुने भएको छ। उक्त प्रतियोगिता ८ टिमको सहभागितामा आयोजना हुन लागेको हो।
आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत प्रतियोगितासम्बन्धी सम्पूर्ण विवरण सार्वजनिक गरिएको हो। प्रतियोगितामा प्रथम पुरस्कार रु १,००,००० (एक लाख) रहनेछ, जसमा २५ प्रतिशत कर कट्टा गरिनेछ। त्यस्तै द्वितीय पुरस्कार रु ६५,००० तोकिएको छ र यसमा पनि २५ प्रतिशत कर कट्टा रहने जानकारी दिइएको छ। प्रतियोगितामा प्रवेश शुल्क (फियर) भने नलाग्ने आयोजकले स्पष्ट पारेको छ।
प्रतियोगितामा विजेता तथा उपविजेता टोलीलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। साथै प्रत्येक खेलमा म्यान अफ द म्याच, विभिन्न विधागत पुरस्कार तथा सामान्य मेडिकल सेवाको समेत व्यवस्था गरिएको आयोजक समितिले जानकारी गराएको छ।
प्रतियोगिताको खेल तालिका मिति २०८२/१०/११ गते सार्वजनिक गरिने पनि पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ। आयोजकले प्रतियोगिता सफल बनाउन सबै सरोकारवाला निकाय, खेलप्रेमी तथा सञ्चारकर्मीहरूलाई सहयोग र उपस्थितिका लागि अनुरोध गरेको छ।
#sportskerabari #promotingsportskerabari #EightTeamOneChampion #3rdHilethamCup2082 #PressMeet
3 weeks ago | [YT] | 2
View 0 replies
SportsKerabari•Com
🏐 आमजुगी भलिबल कप २०८२ 🌟
3 weeks ago | [YT] | 4
View 0 replies
SportsKerabari•Com
Happy Birthday 🎂 boss
2 months ago | [YT] | 1
View 0 replies
SportsKerabari•Com
🌼✨ Happy Vijay Dashami 2082! ✨🌼
4 months ago | [YT] | 2
View 0 replies
SportsKerabari•Com
AJA ko Khel haru ❤️⚽️🏆
5 months ago | [YT] | 14
View 0 replies
SportsKerabari•Com
Aja Ko Khel Live Only On Facebook ❤️⚽️🙏
5 months ago | [YT] | 8
View 0 replies
Load more