अनमोल गुरु, प्रिन्सिका विद्यार्थी! पुरानो जमानाको पाठशालाबाट सुरु भएको ‘बाटुलो जून’को मिठो प्रेमकथा ❤️🌙 अनमोल केसीको फरक लुक्स, जुँगा र गुरुको भूमिका तथा प्रिन्सिका खतिवडाको विद्यार्थीको भूमिकाले टिजरमा विशेष ध्यान खिचेको छ। सुन्दर लोकेसन, पुरानो समयको जीवनशैली र भावनात्मक प्रेमकथाले ‘बाटुलो जून’लाई रोचक बनाउने संकेत गरेको छ। 🎬❤️. #foryoupageシ#foryouシ#AnmolKc
दर्शकहरूले अत्यन्त रुचाएको चर्चित जोडी पल शाह र मलिका महतको नयाँ म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदैछ। यो म्युजिक भिडियोको प्रतीक्षामा को–को हुनुहुन्छ? @PaulShahNP
पल शाहलाई एकजना युवती फ्यानले महोत्सवमा पैसाको माला लगाएर भव्य स्वागत गरेकी छन्।कार्यक्रमका क्रममा उक्त दृश्य देखिएपछि सामाजिक सञ्जालमा पनि यसको चर्चा चुलिएको छ। @PaulShahNP
Pravin bee cee
अनमोल गुरु, प्रिन्सिका विद्यार्थी! पुरानो जमानाको पाठशालाबाट सुरु भएको ‘बाटुलो जून’को मिठो प्रेमकथा ❤️🌙 अनमोल केसीको फरक लुक्स, जुँगा र गुरुको भूमिका तथा प्रिन्सिका खतिवडाको विद्यार्थीको भूमिकाले टिजरमा विशेष ध्यान खिचेको छ। सुन्दर लोकेसन, पुरानो समयको जीवनशैली र भावनात्मक प्रेमकथाले ‘बाटुलो जून’लाई रोचक बनाउने संकेत गरेको छ। 🎬❤️. #foryoupageシ #foryouシ #AnmolKc
5 days ago | [YT] | 15
View 0 replies
Pravin bee cee
आ–बाट आमा २ सबैभन्दा अगाडि! 🔥पहिलो गीतमै २.५M Views, अरू दुई फिल्मभन्दा अगाडि. @PaulShahNP
1 week ago | [YT] | 6
View 4 replies
Pravin bee cee
दर्शकहरूले अत्यन्त रुचाएको चर्चित जोडी पल शाह र मलिका महतको नयाँ म्युजिक भिडियो छिट्टै सार्वजनिक हुँदैछ। यो म्युजिक भिडियोको प्रतीक्षामा को–को हुनुहुन्छ? @PaulShahNP
5 months ago | [YT] | 132
View 2 replies
Pravin bee cee
"नेपाली चलचित्र क्षेत्रमा रियल सुपरस्टार पल शाहलाई जन्मदिनको 🎉🎉 धेरै-धेरै शुभकामना!"@PaulShahNP
7 months ago | [YT] | 248
View 5 replies
Pravin bee cee
पल शाहलाई एकजना युवती फ्यानले महोत्सवमा पैसाको माला लगाएर भव्य स्वागत गरेकी छन्।कार्यक्रमका क्रममा उक्त दृश्य देखिएपछि सामाजिक सञ्जालमा पनि यसको चर्चा चुलिएको छ। @PaulShahNP
7 months ago | [YT] | 238
View 2 replies
Pravin bee cee
हेर्नुभयो त।
8 months ago | [YT] | 3
View 1 reply
Pravin bee cee
हेर्नुहोस एउटा मिठो गित:https://youtu.be/Lrguupj5unw?si=nMfaA...
10 months ago | [YT] | 0
View 0 replies
Pravin bee cee
Wow Nice Song
10 months ago | [YT] | 0
View 0 replies
Pravin bee cee
Nepal's Frist Female Prime minister
1 year ago | [YT] | 70
View 0 replies
Pravin bee cee
Real hero Paul Shah @PaulShahNP
1 year ago | [YT] | 186
View 4 replies
Load more