Hello Friends It's me Rajani Gurung Mangali. I upload my works related to music, serial and movies on my YouTube channel. Please do support and subscribe my channel.
सुरेश राना मगरको शब्द, सङ्गीत, प्रमोद खरेल र मेलिना राईको आवाजमा मौसम हिमालीको कोरियोग्राफी र निर्देशन, मेरो, कविता आले "आमा", डोना थापा मगर, प्रतिक्षा के.सी र आरोन थापा मगरको अभिनय सहित नयाँ गीत "रानी हजुरको" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
शिव हमालको शब्द, लय, खेम सेन्चुरी र मेलिना राईको आवाज, मौसम हिमालीको निर्देशन, मेरो, पल शाह र विजय पुनको अभिनयसहित नयाँ गीत "साँच्चै भन त" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
Rajani Gurung (Mangali)

1 year ago | [YT] | 50
View 1 reply
Rajani Gurung (Mangali)
शिव हमालको शब्द, लय, खेम सेन्चुरी र मेलिना राईको आवाज, मौसम हिमालीको निर्देशन, मेरो, पल शाह र विजय पुनको अभिनयसहित नयाँ गीत "साँच्चै भन त" सार्वजनिक गरेका छौं, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौं।
1 year ago | [YT] | 21
View 0 replies
Rajani Gurung (Mangali)
भोलिबाट यहाँहरुमाझ आउँदै छ है💖💖
1 year ago | [YT] | 1,530
View 15 replies