यो सिम्रिक आवाज डटकमका आधिकारिक युट्यूव च्यानल हो । यसमा हामी समाचार संगै समाजका विभिन्न पक्ष समेट्ने भिडियो सामग्री राख्छौं । हाम्रा भिडियोहरु हाम्रो लिखित अनुमतिविना डाउनलोड गरी युट्युब, फेसबुक वा अन्य ठाउँमा अपलोड गर्न पाइँदैन । मन परेमा हाम्रो च्यानललाई Subscribe गरी हामी संगै जोडिन सक्नुहुन्छ ।

This is the official YouTube Channel of SimrikAawaj. We publish News, stories that embrace the different shades of society. Distribution of our videos by downloading and re-uploading inside and outside YouTube without our written consent is strictly prohibited. If you like, you can join us by subscribing to our channel.

सिम्रिक आवाजको बारेमा थप

वेबसाइट: simrikaawaj.com

facebook : www.facebook.com/simrikaawaj966

Twitter : x.com/simrik_aawaj

ईन्स्टाग्रामः www.instagram.com/simrikaawaj/

इमेल: simrikaawaj@gmail.com
Contact Number : 9857032966



Simrik Aawaj HD

परम्परा अनुसार नाग 🐍देवतालाई भूमिको रक्षक तथा जलस्रोत र प्रकृतिका संरक्षकका रूपमा श्रद्धापूर्वक पूजा गरिन्छ।
यस पवित्र दिनमा नाग देवताको पूजा गर्नाले घर–आँगन, खेतबारी तथा भूमिमा सुख, शान्ति र समृद्धि कायम रहोस् भन्ने धार्मिक विश्वास छ।
नाग देवताको कृपाले सबैको घर–परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धि छाओस्। भूमि, प्रकृति र सम्पूर्ण जीव–जगत्को रक्षा होस्।
नाग देवताले हामी सबैको रक्षा गरून्। 🙏🐍
नागपञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🌿
#नागपञ्चमी #नागदेवता #नागपञ्चमी #भूमिदेवता #प्रकृती #संरक्षक #simrikaawajhd #simrikaawajnews

3 weeks ago | [YT] | 14

Simrik Aawaj HD

पाल्पा टिपर दुर्घटनामा परि ४ जनाको मृत्यु

5 months ago | [YT] | 1

Simrik Aawaj HD

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रुहरूलाई विमानस्थलतर्फ प्रस्थान गर्नु अघि सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडानको पछिल्लो अवस्था अनिवार्य रूपमा बुझ्न अनुरोध गरेको छ।

6 months ago | [YT] | 1

Simrik Aawaj HD

क्रिकेटर करण केसी र सञ्चारकर्मी वर्षा बस्नेतले गरे विवाह🥰❤️

6 months ago | [YT] | 2

Simrik Aawaj HD

नेपालले टि-२० विश्वकप २०२६ का लागि नयाँ जर्सी सार्वजनिक । तपाईंलाई कस्तो लाग्यो?

8 months ago | [YT] | 1

Simrik Aawaj HD

म मान्छे मात्रै बने पनि तिमीहरूको लुटतन्त्रको महल भत्काएरै छोड्छु-रबि लामिछाने ।

8 months ago | [YT] | 4

Simrik Aawaj HD

सेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ

8 months ago | [YT] | 1

Simrik Aawaj HD

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

8 months ago | [YT] | 2

Simrik Aawaj HD

आजको खेल कस्ले जित्छ? कमेन्ट गर्नुहोला ।

8 months ago | [YT] | 3