यस च्यानलले लोकसेवा तयारी गर्ने साथीहरु तथा अन्य प्रतियोगात्मक परीक्षाको तयारी गर्ने साथीहरुकोलागि सजिलो तरिकाले लिखित परीक्षाको तयारीमा सहयोग गर्नेछ। लिखित परीक्षाकको तयारीका लागि विभिन्न शिर्षकमा भिडियो बनाई तथा सके सम्म सुत्रबद्ध तरिकाले आफ्नो भिडियोमा प्रस्तुत गर्नेछ। साथै भिडियोका नोटहरु चाहिने साथीलाई PDF को माध्यमले नोटस पनि उपलब्ध गराईनेछ। तसर्थ लोकसेवामा लागि पर्नु भएका सम्पूर्ण साथीहरु यस च्यानललाई Subscribe गर्नुहोला। धन्यवाद





1:00

Shared 56 years ago

40 views