हामीले छलफल गर्ने शिक्षालाई व्यवहारिक र काम लाग्ने तवरबाट संचालन गर्ने सकेनाै भने हामिले भनेकाे नाम गरेकाे उत्पादन बजारमा काम नलाग्ने भएकाे उदाहरण खाेज्न कतै जानू पर्दैन ।
"गुणस्तरीय शिक्षा" नामकाे दबाई अाजकाल हर स्कुल, कलेज र विश्वविद्यालयमा निशुल्क भेटिन्छ । अाज हामिले हाम्रो बच्चालाई के पढाइ, गराई र सुनाई रहेका छाै त्यसकाे प्रत्यक्ष असर हाम्रै समाजमा देखिन्छ नै।
जाने, सुनेका र देखेका ईलम गर्ने यात्रामा एक अर्काे सुरूवात गर्दैछौं । देशका सातै वटै प्रदेश, जिल्ला, स्थानिय तह लगायत सकेसम्म प्रत्येक विद्यालय, समुदायमा पुग्ने जमर्कोमा छाै । यस अभियानमा तपाईंको साथ, सहयाेग र सुझावका लागि हामी अाशावादि छाै । यदि कुनै संस्था, समुदाय, व्यक्ति तपाईं यस अभियानमा जाेडिन चाहानु हुन्छ भने कृपया सम्पर्क गर्नुहाेला ।
Bhim Bahadur Saud
Happy Valentine’s Day! ❤️
2 months ago | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
Wow
2 months ago | [YT] | 1
View 0 replies
Bhim Bahadur Saud
सुदूरपश्चिम जान्न चाहनु हुन्छ भने छाइल पढ्नुस् || भीमबहादुर साउद ||
4 months ago | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
सुन्दा केहि काम लाग्न सक्छ🙏
1 year ago | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
हामीले छलफल गर्ने शिक्षालाई व्यवहारिक र काम लाग्ने तवरबाट संचालन गर्ने सकेनाै भने हामिले भनेकाे नाम गरेकाे उत्पादन बजारमा काम नलाग्ने भएकाे उदाहरण खाेज्न कतै जानू पर्दैन ।
"गुणस्तरीय शिक्षा" नामकाे दबाई अाजकाल हर स्कुल, कलेज र विश्वविद्यालयमा निशुल्क भेटिन्छ । अाज हामिले हाम्रो बच्चालाई के पढाइ, गराई र सुनाई रहेका छाै त्यसकाे प्रत्यक्ष असर हाम्रै समाजमा देखिन्छ नै।
जाने, सुनेका र देखेका ईलम गर्ने यात्रामा एक अर्काे सुरूवात गर्दैछौं । देशका सातै वटै प्रदेश, जिल्ला, स्थानिय तह लगायत सकेसम्म प्रत्येक विद्यालय, समुदायमा पुग्ने जमर्कोमा छाै । यस अभियानमा तपाईंको साथ, सहयाेग र सुझावका लागि हामी अाशावादि छाै । यदि कुनै संस्था, समुदाय, व्यक्ति तपाईं यस अभियानमा जाेडिन चाहानु हुन्छ भने कृपया सम्पर्क गर्नुहाेला ।
यसकाे बारेमा अझ जान्ने ईच्छा राख्नेहरूका लागि हामी छलफल गर्ने तयारी अवस्थामा छाै । धन्यवाद 🙏
#विद्यार्थीसँगउद्यमि #ConnectLearnLead
1 year ago | [YT] | 3
View 0 replies
Bhim Bahadur Saud
अाहा ! मिठाे कुराकानी छ है दिदी भाईकाे ।🙏
1 year ago | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
CHILL CAST || अध्याय -पाँच|| Owner of Work Around Mr Dadhiram Poudel with Mr Bhim Bahadur Saud||2024
1 year ago (edited) | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
Wow! inspired
2 years ago | [YT] | 0
View 0 replies
Bhim Bahadur Saud
believe yourself
3 years ago | [YT] | 0
View 0 replies