This is an offical Youtube Channel If Singer Nisha KC.


Nisha KC

बधाई छ जुना ‪@JunaGurungOfficial‬

3 days ago | [YT] | 0

Nisha KC

प्रदेशिको दुख माया मोह ले भरियको मिठो कोसेली बधाई छ टिम

1 week ago | [YT] | 0

Nisha KC

आहा कति मिठो गीत बधाई shambhu जि लगायत सम्पूर्ण टिम लाई

1 week ago | [YT] | 0

Nisha KC

आदरणीय ‪@PashupatiSharma‬ दाईको शव्द/संगितमा दाई र मेरो आवाजमा (घरकाले गन्दैनन) बैनी Narayani Khatri र Pashupati Sharma दाईको उत्कृष्ट अभिनय, साथै भाइ Jerry Bhandari को आकर्षक निर्देशनले गीतलाई अझ विशेष बनाएको छ।

गीत हेरेर, सुनेर यहाँहरूको अमूल्य माया, साथ र प्रतिक्रिया अवश्य दिनुहोला। 🙏❤️

3 weeks ago | [YT] | 1

Nisha KC

नयाँ भजन "हे प्रभु [भगवानको महिमा २], मेरो, शिव हमाल र सुशिला गौतमको आवाज, शिव हमालको शब्द, मेरो लय, स्मृति तिमिल्सिना "गुरुआमा" को निर्देशन, कोरियोग्राफीमा रहेको भिडियोसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।

1 month ago | [YT] | 1

Nisha KC

यही बिहीबार, निर्जला एकादशीको शुभ अवसरमा भगवानको महिमा नयाँ भजन लिएर हामी तपाईंहरूमाझ आउँदैछौं। भजनको मधुर रससँगै एकादशीको पुण्य पर्व मनाऔँ, प्रभुको नाममा मन आनन्दित बनााउ र भक्तिमा जोडिऔँ सबैको माया, साथ र आशीर्वादको अपेक्षा गर्दछौँ। जय हरि! 🙏 ‪@SushilaGautam‬ ‪@ShivaHamal‬ #heyprabhubhajan #nepalibhajan

1 month ago | [YT] | 37

Nisha KC

वैवाहिक जिवनको असीम शुभकामना प्यारि बैनि ज्वाईलाई संगै यति मिठो गीत पनी धेरै धेरै शुभकामना छ 🎉🥳🥳🥳

2 months ago | [YT] | 0

Nisha KC

चाँदी हातैमा , लान्छौर मायालु तिम्रो साथै मा , हाम्रो नयाँ गीत सुन्नुस है 🙏😍😍

3 months ago | [YT] | 0

Nisha KC

Aaha Nippon Dausuki kati mitho bhako dai ajhai kati man jitnu hunxa ‪@SuryaKhadkaOfficial‬ 🙏

3 months ago | [YT] | 2

Nisha KC

हाम्रो गीत सुन्नु भो सुन्नुस ल 🙏

3 months ago | [YT] | 1