धरानमा नै केहि गर्ने उदेश्यले David Thegim Subba ज्युले थेगिम अर्गानिक ग्रोसरी पसल को शुभारम्भ (उध्घाटन)कार्यक्रममा आज गर्नु भएको छ॥ उक्त कार्यक्रम को उदघाटन धरान उपनगपालिका वाड नम्बर १५ का वडा अध्कक्ष नरेश इवारम द्रारा गरिएको छ| उक्त पसल एभरेष्ट लाइन भलिबल ग्राउण्ड अगाडि रहेको छ ! उक्त पसलमा खाने देखि लाउने सबै गाजाहरुबाट बनेको लुगाहरु नि थिए !जुन लुगा वडा अध्यक्षले खरिद गरेर बोनि गर्दिनु भयो ! धरानमा बनेको माया धराने बेसार देखि ग्रिन टि देखि अन्य खाधन्न कुराहरु पनि थियो ! नेपालीले बनाको नेपाली उधयोगको माया गरौ !
३१ औं विश्व आदिवासी दिवस २०२५ को अवसरमा धरान भानु चोक मा रक्तदान कार्यक्रम सन्चालन ! भोलि भब्य रुपमा धरान पब्लिक स्कुलको खेल मैदानबाट रेलि निस्केर चुमलुङ हिममा कार्यक्रम हुने !
आदिवासी जनजाति युवा महासंघ धरानको आयोजनामा र खुशी आँखा उपचार केन्द्र धरानको प्राविधिक सहयोगमा गरिएको ३१ औं विश्व आदिवासी दिवस २०२५ को अवसरमा धरान–१६ स्थित कियाछुको भवनमा निःशुल्क आँखा जाँच कार्यक्रम सञ्चालन भइरहेको छ।
Bibek Shrestha
श्रम संस्कृति पार्टी र Harka Sampang का लागि धरानका श्रमजीवी टेम्पो सवारी चालकले टेम्पो र्याली को झलक
14 hours ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
मलाई थुन्नेले राजालाई थुनेर देखावस: दुर्गा प्रसाई
1 day ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
कलाकार सङ्ग उमेदवार भेट्घाट
1 day ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
Balen
1 day ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
साउनको अन्तिम सोमबारको ताझा अवस्था ! !
महादेवले सबैको कल्याण गरुन: Monday special live moment from Pindeshowri Mandir. ❤️🕉️
6 months ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
कृशण मन्दिरमा स्कुलका बालबालिकाहरुको लागि वक्तित्व कला कार्यक्रम भएको छ !
6 months ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
कृशण मन्दिरमा स्कुलका बालबालिकाहरुको लागि वक्तित्व कला कार्यक्रम भएको छ !
6 months ago | [YT] | 0
View 0 replies
Bibek Shrestha
धरानमा नै केहि गर्ने उदेश्यले David Thegim Subba ज्युले थेगिम अर्गानिक ग्रोसरी पसल को शुभारम्भ (उध्घाटन)कार्यक्रममा आज गर्नु भएको छ॥ उक्त कार्यक्रम को उदघाटन धरान उपनगपालिका वाड नम्बर १५ का वडा अध्कक्ष नरेश इवारम द्रारा गरिएको छ| उक्त पसल एभरेष्ट लाइन भलिबल ग्राउण्ड अगाडि रहेको छ !
उक्त पसलमा खाने देखि लाउने सबै गाजाहरुबाट बनेको लुगाहरु नि थिए !जुन लुगा वडा अध्यक्षले खरिद गरेर बोनि गर्दिनु भयो ! धरानमा बनेको माया धराने बेसार देखि ग्रिन टि देखि अन्य खाधन्न कुराहरु पनि थियो !
नेपालीले बनाको नेपाली उधयोगको माया गरौ !

Load more