नमस्ते नेपाल! म नबिन राई, तपाईंलाई मेरो च्यानलमा स्वागत गर्दछु। यस च्यानलमा तपाईंले हास्यपूर्ण भिडियोहरू हेर्न र मनोरंजन लिन सक्नुहुनेछ। हामी यहाँ सबै प्रकारका हास्यपूर्ण सामग्रीहरू साझा गर्दछौं जसले तपाईंलाई भरपुर मनोरंजन दिनेछ।
हाम्रो च्यानलमा तपाईंले कमेडी श्रृंखलाहरू, स्किटहरू, टिकटक सर्ट्सहरु, फिल्महरू, प्रतिक्रिया भिडियोहरू, इन्टरभ्यूहरू र अन्य भिडियोहरू हेर्न सक्नुहुनेछ। हामी सबै विषयहरूमा हँसाउँन कोसिस गर्नेछौ र हाम्रो च्यानल तपाईंको हास्य बाँड्ने मंच को रूपमा प्रस्तुत गर्ने जमर्को गर्नेछौ।
तपाईं हाम्रो च्यानललाई सब्सक्राइब गर्नुभएको अवस्थामा तपाईंलाई हास्य र फनको अनुभव हुनेछ। हामी नयाँ भिडियोहरू प्रत्येक दिन अपलोड गर्दछौं, त्यसैले च्यानललाई सब्सक्राइब गर्नुहोस र भरपुर मनोरंजन लिनुहोस् । हामीलाई तपाईंको सुझावहरू दिनुचाही नाभुलिदिनुहोला ।
धन्यवाद!
Nabin Rai
After Shoot.. 😊
19 hours ago | [YT] | 339
View 4 replies
Nabin Rai
हजुर आमा संग 😊
1 day ago | [YT] | 629
View 3 replies
Nabin Rai
Hospital ma
2 days ago | [YT] | 604
View 7 replies
Nabin Rai
BP Hospital
4 days ago | [YT] | 923
View 8 replies
Nabin Rai
After Shoot.. 😊
6 days ago | [YT] | 1,061
View 12 replies
Nabin Rai
Content ले बाध्य बनाउछ 😜
1 week ago | [YT] | 764
View 9 replies
Nabin Rai
After Shooting 😊
2 weeks ago | [YT] | 1,138
View 14 replies
Nabin Rai
दार्जीङ्गको भाई संग 😊
2 weeks ago | [YT] | 1,158
View 12 replies
Nabin Rai
Hospital जाने तयारीमा
3 weeks ago | [YT] | 1,688
View 25 replies
Nabin Rai
Shot.. time 😊
3 weeks ago | [YT] | 1,416
View 14 replies
Load more