नमस्कार साथीहरू, हाम्रो यस SUNITA OFFICIALS च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य विभिन्न वास्तविक तथा काल्पनिक घटनाहरुलाई समेटेर सामाजिक जनचेतना मुलक छोटो तथा लघु फिल्महरुको निर्माण गरि जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा छोटा चलचित्र हेर्न सक्नुहुनेछ। मैले यस च्यानल मार्फत सामाजिक चेतना मुलक फिल्म दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई छोटा चलचित्र हेर्न विशेष रुचि छ भने कृपया Sunita च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद
SUNITA OFFICIALS
New short movie khanako lagi kura katne juthe
2 months ago | [YT] | 35
View 0 replies